तेस्रो हिले महोत्सवको तयारी पुरा

3 years ago Samaya Dristi Comments Off on तेस्रो हिले महोत्सवको तयारी पुरा
गोविन्द तिमिल्सिना हेमजा, १४ असार कास्कीको हेमजामा शुक्रबार हुन लागेको तेस्रो हिले महोत्सवको तयारी पूरा भएको छ । आयोजक देवीस्थान सेवा समाजले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो । स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव हुन लागेको थप समाचार

आज हरिशयनी एकादशी

3 years ago Samaya Dristi Comments Off on आज हरिशयनी एकादशी
१४, असार ,पोखरा वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको थप समाचार

पत्रकारितामा एआइ र स्वार्थको द्धन्द्ध

3 years ago Samaya Dristi Comments Off on पत्रकारितामा एआइ र स्वार्थको द्धन्द्ध
१३ असार,पोखरा घनश्याम पौडेल नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा स्वार्थको द्धन्द्ध र एआई सम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । मंगलबार र बुधबार २ दिनसम्म चलेको सो कार्यशालामा पत्रकार महासंघ नेपालका पूर्व अध्यक्ष डा. सुरेशराज आर्चाय र ओटवा बिश्वबिद्यालय क्यानडाका पत्रकारिता प्राध्यापक डा. भानुभक्त आर्चायले प्रशिक्षण दिएका थिए । पोखराका ४० भन्दा वढी क्रियाशिल थप समाचार

एक दिने निस्शुल्क स्वास्थ्य सिबिर तथा स्वास्थ सचेतना कार्यक्रम सम्पन्न

3 years ago Samaya Dristi Comments Off on एक दिने निस्शुल्क स्वास्थ्य सिबिर तथा स्वास्थ सचेतना कार्यक्रम सम्पन्न
  १२ असार ,पोखरा धन बहादुर तामाङ बिन्धबासिनी टोल विकास संस्था को ब्यबस्थापनमा र सार्दिखोला स्वास्थ्य चौकी को आयोजनामा यस कास्की जिल्ला माछापुच्छ्रे गाउ पालीका वडा नं।२ बाँझोखेत स्थित बौद्ध तामाङ समाजको भवनमा सन्चालन गरिएको यस एक दिने ल्याब सहितको स्वाथ्य शिबिर कार्यक्रममा स्वास्थ चौकीको इन्चार्ज शिब दाहाल लागाएतको स्वास्थ्य टोली खटिएको थियो भने कार्याक्रम थप समाचार

कालावाङ्ग घरेडी पोखरा तमु समाजमा भाषण कला तालिम

3 years ago Samaya Dristi Comments Off on कालावाङ्ग घरेडी पोखरा तमु समाजमा भाषण कला तालिम
पोखरा, १२ असार । कालावाङ्ग घरेडी पोखरा तमु समाजमा बोल्ने कला सम्बन्धि तालिमको समापन भएको छ । उदघोषण, भाषणकला तथा बोल्ने कला तालिम १० दिन सम्म चलेको थियो । तालिम रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल र सञ्चारकर्मी सविन रेग्मीले प्रदान गरेका थिए । समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले थप समाचार

विरौटामा युआरएलको शिविर,७२० को सित्तैमा जाँच

3 years ago Samaya Dristi Comments Off on विरौटामा युआरएलको शिविर,७२० को सित्तैमा जाँच
पोखरा, ९ असार युआरएल विरौटाले शनिबार आयोजना गरेको निशुल्क रक्त परीक्षण शिविरमा ७ सय २० जनाले सेवा लिएका छन् । पोखरा १७ विरौटामा युआरएलको सेवा सुरुआतको अवसरमा भएको शिविरमा सहभागीको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले वडामा खुलेको नयाँ शाखाले सबैलाई गुणस्तरीय थप समाचार

पुराना फोटोग्राफर श्रेष्ठ सम्मानित

3 years ago Samaya Dristi Comments Off on पुराना फोटोग्राफर श्रेष्ठ सम्मानित
१० असार ,लमजुङ लमजुङका पुराना फोटोग्राफर दिनेश कुमार श्रेष्ठ शनिबार एक कार्यक्रमका बिच सम्मानित भएका छन् । लमजुङ फोटोग्राफर संघको तेस्रो साधारण सभाका अवसरमा श्रेष्ठलाइ सम्मान गरिएको हो । विगत तीन दशकदेखि लमजुङको बेसीशहरमा रहेर फोटोग्राफी ब्यवसाय गर्दै आएका श्रेष्ठलाइ लमजुङमा फोटोग्राफी क्षेत्रको विकासका लागि योगदान गरेबापत सम्मानित गरिएको हो । संघको साधारण सभाका अबसरमा थप समाचार

ड्रागन बोट रेस सम्पन दुबै बिधाको उपाधि चिनिया टोली लाई

3 years ago Samaya Dristi Comments Off on ड्रागन बोट रेस सम्पन दुबै बिधाको उपाधि चिनिया टोली लाई
पोखरा, असार-१० धन बहादुर तामाङ  असार,८ र ९ गते पोखराको फेवातालमा हलन्चोक स्थित क्याम्पीङ पार्क साईड निर नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवं होटेल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एन्ड क्यानोइड एसोसिएसनको सहकार्यमा भएको नेपाल–चीन थप समाचार

तेस्रो संस्करणको हेमजा हिले महोत्सव तयारी तिब्र

3 years ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको हेमजा हिले महोत्सव तयारी तिब्र
९ असार ,पोखरा हेमजाको देवीस्थान टोलमा सरसफाइ गोविन्द तिमिल्सिना हेमजा, ९ असार तेस्रो संस्करणको हेमजा हिले महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न। २५ हेमजाको देवीस्थान टोलमा सरसफाई गरिएको छ । तेस्रो संस्करणको महोत्सव नजिकिदै गर्दा हिले महोत्सव आयोजक देवीस्थान सेवा समाजको आयोजनामा हेमजा बोडिङदेखि देवीस्थान ९माइ स्थान ० मन्दिरसम्म रहेको फोहोर मैला संकलन गरि थप समाचार

कैलाश सहकारी संस्थाको शिक्षामूलक कार्यक्रम

3 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी संस्थाको शिक्षामूलक कार्यक्रम
९ असार ,पोखरा घनश्याम पौडेल, पोखराको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको लागि शिक्षामूलक कार्यक्रम गरेको छ । शनिबार भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी बैङ लि का सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक जिसीले समसामयिक सरकारी अवस्था र यर्थातथाबारेमा प्रकाश पार्दै नीति नियम र बिनियमसग थप समाचार