वैशाख १४ गते २०८०
क्यालेण्डर बिमोचन तथा शुभकामना आदान प्रदान सम्पन्न
१३ बैशाख ,पोखरा
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले नव वर्ष २०८० को आफ्नो बार्षिक क्यालेन्डर विशेष कार्यक्रममाझ बिमोचन सम्पन्न गरेको छ ।
संघका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता एवम् पुर्व अध्यक्ष रामजी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थित वक्ताहरुले एक आपसमा नववर्षको शुभकामना आदान प्रदान समेत गरेका थिय ।
फोटोग्राफर संघ गण्डकी प्रदेश का अध्यक्ष दुर्गा प्रसाद पौडेल, शुभकामना महिला विकास समिति का अध्यक्ष ज्ञानु श्रेष्ठ को अतिथि रहनुभएको सो कार्यक्रममा संघका संरक्षक गणेश छवी, पुर्व अध्यक्ष जयन्द्र कुमार राज भण्डारी, सल्लाहकार रविनाथ दहाल, निवर्तमान अध्यक्ष जनकराज तिवारी, क्यालेन्डर प्रकाशन समिति संयोजक अग्निधर तिमिल्सीना लगाएतले आफ्नो शुभकामना एवम् भनाइहरु राखेका थिए। सो कार्यक्रमको सञ्चालन संघका सचिव देवानन्द पोख्रेलले गरेका थिए ।