फोटो कथा

हेम्जामा असार १५ मा हिले महोत्सव हुने

4 years ago Samaya Dristi 0
हेमजा । पोखरा– २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा आगामी असार १५ गते दोस्रो हेमजा हिले महोत्सव २०७९ हुने भएको छ ।“कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ । महोत्सवको आकर्षणमा पुरुष,महिला रस्साकस्सी, ४० बर्ष माथि पुरुष हिले दौड, खुल्ला पुरुष हिले दौड, ३० बर्ष माथि थप समाचार

नाटक केस नम्बर ३११ मञ्चन तयारी पुरा

4 years ago Samaya Dristi 0
राजाराम पौडेल, पोखरा १ असारनाटक केस नम्बर ३११ मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।सहजकर्ताको थप समाचार

पोखरा महानगर पालिका वडा नं ३ को पदस्थापन फोटो फिचर

4 years ago Samaya Dristi 0
पोखरा महानगर पालिका वडा नं ३ को पदस्थापन बुद्ध शिक्षा पञ्चशिल को अनुशरण गर्दै कार्यक्रम सम्पनन भएको छ फोटो सन्देश उदाश थप समाचार

पाेखराकाे साईकल लेन अन्तिम चरणमा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
जेष्ठ ०५, २०७९ जय प्रकाश, जिराे किलाे मिटरबाट शुरु भई सृजना चोक, सभागृह , न्यू रोड हुँदै बि पी चाेक सम्म बन्दै गरेकाे साइकल लेन अन्तिम चरणमा पुगेकाे छ। याे लगभग साढे दुई किमि रहेकाे छ। बिचमा हरियो रङ र साईकलकाे लोगो साईडमा सेताे पहेलो थर्माे प्लास्टिक पेन्ट लगाएर बनाईएकाे छ। याे पेन्ट पाेखराकाे पर्यटन थप समाचार

स्थानिय निर्वाचन –२०७९ का झलकहरु (फोटोफिचर)

4 years ago Samaya Dristi 0
बैशाख ३०,पोखरा पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सम्पन्न भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो ।६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्नेछन। यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ थप समाचार

निर्वाचनमा क्रियापुत्री मतदाताहरु

4 years ago Samaya Dristi 0
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउंपालिका वडा नं. ६ को भिमोदय माबि मतदान केन्द्रमा मतदान गर्न लाइनमा उभिएका क्रियापुत्री र अन्य मतदाताहरु ।तस्बिर: राम प्रसाद पाण्डे (राजु) थप समाचार

स्थानीय निर्वाचनको पूर्वाङ्ग ( फोटो फिचर )

4 years ago Samaya Dristi 0
कमल पौडेल अथक, पोखरा २९, वैशाख देशभरि यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रको तयारी तिब्र पारिएको छ । मतदान अधिकृत सहित निर्वाचनमा खटाइएका सम्पूर्ण कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । सुरक्षाकर्मी मतदान केन्द्रमा तैनाथ गरिएको छ । निर्वाचन सामग्री पनि मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ थप समाचार

पोखरामा झरी

4 years ago Samaya Dristi 0
पोखरामा बिहानै देखी पानी परिरहेको छ । पानी परिरहेका कारण आवत जावत तथा नियमित काम मा निस्कनेहरुकालाई असहज भैरहेको छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

सन्दर्भ फोटो पत्रकारिता

4 years ago Samaya Dristi 0
नेपालको पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिब एक शताब्दी पुग्न लागेको छ । नेपालमा पत्रकारिताको इतिहाससँग जोडिएर आउने गोरखापत्र दैनिक पत्रिका नेपालको फोटो पत्रकारितामा पनि जोडिएर आएको छ । अर्थात नेपालमा पहिलो पटक फोटोलाई समाचारको रुपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको थियो । त्यही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा समाचारको रुपमा थप समाचार

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटन प्रवद्र्धन एवम् उद्योग अवलोकन

4 years ago Samaya Dristi 0
पोखरा, ७ चैत पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन गरेको छ ।नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवम् क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत व्यवसायीलाई विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि. र प्रगति टेक्सटायल प्रा.लि.को थप समाचार