फोटो कथा

एनएफपीजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड प्रदान गर्ने

4 years ago Samaya Dristi 0
काठमाडौं, ३ भाद्र । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे०ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगीत गर्ने भएको छ । १८३औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको उपलक्ष्यमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा समूह आफ्नो स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो । २५ र्औ वार्षिकोत्सवका क्रममा समूहले असोज ६ थप समाचार

विश्वचर्चित फोटो किसिङ्ग सेलर जो मूर्तीमा परिणत भयो” (सन्दर्भ बिश्व फोटोग्राफी दिवस)

4 years ago Samaya Dristi 0
भक्त तामाङ ,मिराज आज १८३ औं विश्वफोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सय भन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखे ।विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्रीगरिरहेको देखे । त्यसपछि मेरोमनमा जिज्ञासा सुरु भयो र मैले थप समाचार

पुम्दिकोटमा दर्शनार्थीको भिड(फोटो फिचर)

4 years ago Samaya Dristi 0
साउन,पोखराफेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । समुन्द्र सतहदेखी करिव १५०० सय मिटरको उचाईको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना गरेदेखी नै पोखरा क्षेत्र तथा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य को रुपमा विकास थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो पठाउन ६ दिन बाँकी

4 years ago Samaya Dristi 0
१९ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो सवमिट गर्न केवल ६ दिन बाँकी रहेको छ । गण्डकी भरीका फोटोग्राफरहरुको उत्साहजनक रुपमा सहभागिता रहेको कुरा फोटो कलेक्शन संयोजक देवानन्द पोख्रेल ले बताएका छन् । बिभिन्न आठ वटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर, थप समाचार

तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ को प्रचार प्रसार कार्यक्रम शुरु

4 years ago Samaya Dristi 0
१६ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ को गण्डकी प्रदेश का बिभिन्न जिल्लामा प्रचार प्रसार अभियान शुरु भएको छ । यसै क्रममा तनहुंको दमौली लमजुङ्गको बेंशिशहर मनाङ्गको चामे ,नवलपुरको कावासोति,स्याङ्गजाको वालिङ्ग,पर्वतको कुष्मा,बाग्लुङ्गको बाग्लुङ्ग बजार ,म्याग्दी को बेनी वाट प्रचारप्रसार सुरु गरिएको कुरा प्रचार प्रसार संयोजक थप समाचार

पोखरा फोटोग्राफी अवार्ड २०७९ सुरु

4 years ago Samaya Dristi 0
१२ साउन पोखरापोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ सुरु भएको घोषणा गरेको छ । बिभिन्न आठ ओटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर,फोटो ब्यवसायी,फ्रिल्यान्सर फोटोग्राफर ,फोटो जर्नालिष्ट हरुले भाग लिन पाउने छन् ।प्रतियोगितामा फोटो साउन को २ गते देखी २५ गते भित्रमा संघ को गुगल फर्म थप समाचार

कैलाश बचत तथा ऋण सहकारी संस्था लि को तालिम सम्पन्न

4 years ago Samaya Dristi 0
पोखराका फोटोग्राफर ब्यावसायीहरुको पहलमा स्थापित कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि सहकारी शिक्षा तालिम आयोजना गरेको छ । सहकारीताका बिज्ञ प्रशिक्षक मिलन ढकालद्धारा प्रदान गरिएको सो सहकारी शिक्षा कार्यक्रममा हाल सहकारी सञ्चालनमा भएगरेका नया नीति नियम कानून साथै सहकारी किन आवश्यक छ र सहकारीको वर्तमान अवस्था बारे प्रकास पारिएको थियो । थप समाचार

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगद

4 years ago Samaya Dristi 0
काठमाडौं। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने भएको छ। अठोट नेपालले फोटो प्रतियोगिता आयोजना गर्ने भएको हो। संस्थाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्द्धनलाई सघाउने जनाएको छ।अठोट नेपालका संयोजक देवेन्द्रबहादुर शाहीले पर्यटन बोर्डको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए। प्रतियोगिताका माध्यमबाट विभिन्न संस्कृति तथा विशेषता एकबाट अर्को प्रदेशसम्म आदानप्रदान हुने उनले बताए।प्रतियोगितामा थप समाचार

बम भोले सस्कृतीमा हरहर महादेव

4 years ago Samaya Dristi 0
२ साउन,पोखरा पोखराको सेतीनदी किनार सिम्पानी गाइघाटमा साउनको पहिलो सोमबार बमभोले भक्तजनको भिड लाग्ने गर्दछ । गाईघाटबाट हिन्दुधर्मका कटटर हिमायती युवा युवती पहेलो बस्त्र तथा रातो बस्त्र पहिरिएर घडामा पानी लिइ खाली खुटटा सिम्पानी देखी पार्दी फेवातालको किनारको केदारेश्वर मन्दिरमा ल्याइ जल चढाउने परम्परा बन्दै आएको छ । पोखरामा यो परम्पराको थालनी करिव २० देखी थप समाचार

संघको स्थापना दिवस मा रक्तदान

4 years ago Samaya Dristi 0
१ साउन,पोखराआफ्नो स्थापना दिवस को अवसर पारेर पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ ।पोखरा फÞोटोग्राफÞर संघ पोखरा नेपालले आफ्नो ४१ औ बार्षीक उत्सब बिबिध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाऊने क्रममा आज पोखरा–४ चिप्लेढुंगामा रक्तदान सम्पन भयको छ । प्रमुख अतिथि वडा ४ का देवकृष्ण पराजुलि रहनू रहेका थिए थप समाचार