फोटो कथा

पोखरा अन्तर्राष्ट्रिय बिमान स्थलमा परिक्षण उडान

4 years ago Samaya Dristi 0
जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) थालेको छ । थाइल्याण्डको एरो थाई कम्पनीको विमानले एक सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

प्रतीनिधी सभा तथा प्रदेश सभा निर्वाचन झलकहरु

4 years ago Samaya Dristi 0
कास्की क्षेत्र नं ३ अन्तरगत हेम्जा गौरिशंकर मतदान केन्द्र अन्तरगत कुल मतदाता संख्या ४ हजार ४३९ र बिष्णुपादुका मतदान केन्द्रमा ३ हजार ५० गरि पोखरा २५ हेम्जाको कुल मतदाता संख्या ७ हजार ४८९ रहेको छ । जस अन्तरगत मतदान स्थलको पूर्वतयारीको दृष्यहरु ।       थप समाचार

छठ पुजा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखराको फेवा किनार तथा कालीखोला किनारमा छठ पुजा गर्दै धर्मावलम्वीहरु तस्विरः अर्जुन कुँवर /सन्देश उदास/दुर्गा प्रसाद पौडेल थप समाचार

फोटोग्राफरहरुको देउसी भैलो सम्पन्न

4 years ago Samaya Dristi 0
७ कार्तिक,पोखरापोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभ०डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि राजभ०डारीले फोटोग्राफी ब्यवसायको हक र थप समाचार

ड्याम साइड क्लबले तिहार विशेष साँस्कृतिक साँझ गर्ने

4 years ago Samaya Dristi 0
पोखरा । पोखरा १७ मा रहेको ड्याम साईड क्लबले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा कार्तिक ६ गते आइतबार तिहार विशेष साँस्कृतिक साँझ गर्ने भएको छ ।खेलकुद, वातावरण, पर्यटनका क्षेत्रमा सक्रिय क्लबले संस्कृतीको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔं भन्ने मुल नाराका साथ छैटौं संस्करणको सांस्कृतिक साँझ गर्न लागेको क्लबका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक थप समाचार

फोटोग्राफरको स्टुडियो पोट्रेट तालिम तथा शुभकामना आदान प्रदान

4 years ago Samaya Dristi 0
९ असोज पोखरापोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा १ दिने स्टुडियो पोटे«ट, स्ट्रोब एण्ड स्पीड लाईटिङ तालिम कार्यक्रम तथा दशौंको शुभकामना आदान प्रदान सम्पन्न भएको छ । बिशेष गरी महिला फोटोग्राफरहरुका लागी लक्षित कार्यक्रममा पोखरा फोटोग्राफर संघमा आवद्ध ४६ जना महिला पुरुषहरुको सहभागी रहेको थियो । कार्यक्रममा पोखरा फोटोग्राफर संघका उपाध्यक्ष एवम तालिम कार्यक्रम संयोजक थप समाचार

अतिक्रमणको चपेटामा फेवाताल

4 years ago Samaya Dristi 0
फेवातालको सिरान फेवाको जलाधार क्षेत्र हो भने फेवाको वरिपरिको किनार यसको सिमसार क्षेत्र मा पर्दछ फेवातालको सम्बन्धमा गरिएका पूर्वअध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रअन्तर्गत जलक्षेत्र, दलदले सिमलगायत केही पर्ती जमिन हरु रामसार क्षेत्रमा समेटिएको पाइन्छ फेवाताल र यस वरिपरिको क्षेत्र सिमसार क्षेत्र अन्तर्गतसमेत पर्ने कुरामा पनि विवाद भएन । यस्ता सिमसारयुक्त तालहरूको वातावरणीय, आर्थिक, धार्मिक, सांस्कृतिक समेतका बहुआयामिक थप समाचार

राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा

4 years ago Samaya Dristi 0
असोज,काठमाडौंराष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ को अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन गरि सात प्रदेश सहित विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयन गरेको छ । उक्त मनोनयनमा थप समाचार