समाचार

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपालाई दिइने

6 years ago Samaya Dristi 0
काठमाण्डौ, ११ माघ ।निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो । आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ । निर्वाचन आयोगमा ओली र प्रचण्ड अध्यक्ष थप समाचार

निर्वाचन आयोगले नेकपाका दुवै पक्षको दाबी नमान्‍ने

6 years ago Samaya Dristi 0
काठमाण्डौ, ११ माघ ।नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको थप समाचार

प्रचण्ड–माधव समूहको केपी ओलीलाई पार्टीबाट निष्कासन गर्ने तयारी

6 years ago Samaya Dristi 0
काठमाण्डौ, ११ माघ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले थप ऐजेन्डा सहित स्थाइ कमिटि बैठक बस्न लागेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि आन्दोलनमा उत्रेको प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ती प्रदर्शनको समिक्षा र थप आन्दोलनका कार्यक्रम पनि तय थप समाचार

आज सबै प्रदेशका भण्डारणमा खोप पुर्याउने तयारी

6 years ago Samaya Dristi 0
काठमाण्डौ, ११ माघ । आज सबै प्रदेशका भण्डारणमा कोरोनाविरुद्धको खोप पुर्याउने तयारी भएको छ । त्यहाँबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्याइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोपशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । खोप लगाउन जनशक्ति तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो थप समाचार

‘सिधा कुरा जनतासँग’ परिष्कृत स्वरूपमा फेरि आउँदै

6 years ago Samaya Dristi 0
काठमाडौं, ११ माघ । न्युज २४ टेलिभिजन छाडेका रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम भने परिष्कृत सोच र स्वरूपमा फेरि आउने बताएका छन्। त्यसका लागि आफू टिम तयारीमा जुटिसकेको उनले जानकारी गराएका छन्।सामाजिक सञ्जालमार्फत उनले दुःखमा परेका नागरिकलाई सम्पर्क गर्न भन्दै नयाँ फोन नम्बरसमेत सार्वजनिक गरेका छन्। उनले शनिबार फेसबुकमा लेखेका छन् : अब कार्यक्रमको थप समाचार

सशस्त्रको अस्पतालमा निःशुल्क उपचार हुने

6 years ago Samaya Dristi 0
काठमाडौं, १० माघ । सशस्त्र प्रहरी बल नेपालले सडक मानव लाई निशुलक उपचार गर्ने भएको छ ।कोभिड–१९ संक्रमणको समयमा दाता न्यून हुँदा आश्रित बेसहाराको औषधोपचारमा बढ्दो समस्या देखिउको छ ।आश्रित बेसहाराको सशस्त्र प्रहरीले निःशुल्क उपचार गर्ने घोषणा गरेपछि आश्रमका प्रवक्ता सुमन बर्तौला उक्त निर्णयलाई सडक मानवमुक्त मुलुक बनाउने अभियानको महत्वपूर्ण कडीका रुपमा लिएको स्मरण गर्छन्। थप समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार भन्दा माथि पुग्यो

6 years ago Samaya Dristi 0
काठमाडौं, १० माघ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ। गत २४ घण्टामा २ सय ३२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन्। शनिबार प्रदेश १ को कुनै पनि जिल्लामा कोरोना संक्रमित भेटिएका छैनन्। प्रदेश २ को थप समाचार

एमबिबिएसमा ८ लाख शुल्क बढाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार

6 years ago Samaya Dristi 0
काठमाडौं, १० माघ । चिकित्सा शिक्षा आयोगले एमबिबिएसमा ८ लाख शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्विकार गरेका छन्। आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क बढाउने प्रस्तावलाई अस्विकार गर्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुल्क नबढाउन निर्देशन दिएका छन्। आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ शुल्क थप समाचार

अब पालिकाबाटै कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत हुने

6 years ago Samaya Dristi 0
काठमाडौं, १० माघ । सरकारले पालिकाका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार पालिका समायोजन भएका र ऐनअनुसार पालिकामा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो । मन्त्रालयको पालिका कर्मचारी थप समाचार

एमबिबिएस शुल्क आठ लाख बढाउन आयोगको सिफारिस

6 years ago Samaya Dristi 0
काठमाडौं, १० माघ । चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्र २०७७र७८ का लागि एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ। आयोगले शनिबार शैक्षिक सत्र २०७७र०७८ मा एमबिबिएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो। आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि थप समाचार