6 years ago
Samaya Dristi
0
काठमाडौं,१६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ बाँडफाँट भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको अनुसार उक्त शेयरको बाँडफाँट आज बिहान १० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा भएको हो । १० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड १२ लाख १९ हजार ८०
थप समाचार