समाचार

खुल्दै छ मौसम

9 months ago Samaya Dristi Comments Off on खुल्दै छ मौसम
पोखरादेखी उत्तरी क्षेत्रमा पर्ने भुर्जुङखोला देखी आज देखिएको माछापुच्छ«े हिमाल तस्विरः धन तामाङ थप समाचार

आजदेखि २० सम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

9 months ago Samaya Dristi Comments Off on आजदेखि २० सम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक
असोज १८, पोखरा मुलुकभर आजदेखि ३ दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले लामो दूरीका सवारी साधनको आवतजावत पूर्णरूपमा रोक्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार जारी गरेको अत्यन्त जरुरी सूचनामा नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित बस्न आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज थप समाचार

चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन

9 months ago Samaya Dristi Comments Off on चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन
कमल पौडेल अथक पोखरा १०, असोज चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त वनाउन सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा विहीवार पोखरामा आयोजित कास्कीका कार्यालय प्रमुख सँगै सरोकारवाला सँगको छलफलमा वोल्ने वक्ताले सो सुझाव दिएका हुन् । पछिल्लो समयमा जेनजी आन्दोलनको फाइदा उठाउँदै समाजमा हुने चोरी, डकैतिलाई विशेष ध्यान दिन उनीहरुले आग्रह थप समाचार

पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

10 months ago Samaya Dristi Comments Off on पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित
पोखरा, ८ अजोज पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् । सहकारी साधारण सभाको अवसरमा सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, पिएचडी गर्ने २ जना, समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो । उनीहरुलाई सहकारीको जेष्ठ सदस्य बाटुली पाध्यनी, थप समाचार

पर्यटन को आर्कषण

10 months ago Samaya Dristi Comments Off on पर्यटन को आर्कषण
मर्दिहिमाल पदमार्गवाट देखीएको बादलडाँडा र अन्नपूर्ण हिमचुली हिमालको मनोरम दृश्य थप समाचार

ठूलोढुङ्गाको बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने

10 months ago Samaya Dristi Comments Off on ठूलोढुङ्गाको बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने
पोखरा, ५ असोज । पोखरा महानगरपालिका वडा नं ३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ । विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले थप समाचार

पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग

10 months ago Samaya Dristi Comments Off on पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग
पोखरा, ५ असोज पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ । सरसफाइ अभियानमा पामे बजारमा थप समाचार

गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग

10 months ago Samaya Dristi Comments Off on गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग
पोखरा, ४ असोज लायन्स क्लब अफ पोखरा हेमजाले गौरीशंकर बहुमुखी क्याम्पसलाई ५ थान कम्प्युटर टेबुल सहयोग गरेको छ । क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति धन्यवाद दिँदै सबैको सदाशयताले क्याम्पस संचालन भइरहेको औँल्याए । उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै शिक्षाबिनाको जीवन अन्धकारमय हुने धारणा राखे । क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त थप समाचार

10 months ago Samaya Dristi Comments Off on
पोखरा,असोज ५ वर्षा कम हुंदै गएपछि विस्तारै शरद ऋतुको सुरुवात हुने गर्दछ प्राय यो ऋतुमा रमाइलो मौसम हुन्छ, शरद ऋतु अघिको गर्मीको वर्षाको समयमा आर्द्रता र फोहोरबाट मुक्त हुन्छ हिमालहरु खुल्दछन पहाडहरू खुल्ला हुन्छन् दिनहरू उज्यालो हुन्छन् दिन धेरै तातो र धेरै चिसो हुँदैनन् भने रातहरू पनि धेरैचिसो हुदैनन् । यो समशीतोष्ण मौसममा नेपालीहरुको महान थप समाचार

सराङकोट सहकारीको अध्यक्षमा बानियाँ

10 months ago Samaya Dristi Comments Off on सराङकोट सहकारीको अध्यक्षमा बानियाँ
पोखरा ४, भदौ कमल पौडेल अथक सरङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं साधारण सभा तथा ७ औं अधिबेशनले शिबबहादुर बानियाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा राममणी पौडेल, सचिबमा जयराम पौडेल, कोषअध्यक्षमा शिबबहादुर थापा चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा पुष्पलक्ष्मी महर्जन, रीता छेत्री, धुर्बकुमार सुन्चौरी, छबिलाल तिमिल्सिना र आरती श्रेष्ठ थप समाचार