समाचार

जेरी अन टप चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई

8 months ago Samaya Dristi Comments Off on जेरी अन टप चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई
पोखरा विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए थप समाचार

स्याङ्जा दरौँ पोखरा संम्पर्क समाजद्वारा पोखराका पत्रकार अथक सम्मानित

9 months ago Samaya Dristi Comments Off on स्याङ्जा दरौँ पोखरा संम्पर्क समाजद्वारा पोखराका पत्रकार अथक सम्मानित
पोखरा १, कार्तिक पोखराका पत्रकार कमल पौडेल अथक शनिबार पोखरामा सम्मानित भएका छन् । स्याङ्जा दरौं पोखरा सम्पर्क समाजद्वारा आयोजित दीपावलिको शुभकामना आदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रमको अवसरमा उनी सम्मानित भएका हुन् । पोखरामा रहेर बिगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट समाजमा बिशेष योगदान पुर्याएको भन्दै समाजले उनलाई सम्मान गरेको समाजले जानकारी दिएको छ । उनलाई थप समाचार

वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरुबारे अन्तरसंवाद ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना हुने’

9 months ago Samaya Dristi Comments Off on वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरुबारे अन्तरसंवाद ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना हुने’
पोखरा, ३० असोज । गत महिना जेनजी आन्दोलन बलमा बनेको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ । तर, सरकारले दलहरुसँग चुनावबारे छलफल नगरेको तथा विद्यमान राजनीतिक गतिरोधले थप अराजकता मौलाएको र शान्ति सुव्यवस्थामा खलल उत्पन्न हुँदै गएको कतिपय घटनाक्रमले देखाएका छन् । यसैक्रममा नागरिक समाज कास्कीले ‘वर्तमान थप समाचार

राराताल

9 months ago Samaya Dristi Comments Off on राराताल
रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर थप समाचार

अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार

9 months ago Samaya Dristi Comments Off on अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार
कमल पौडेल अथक पोखरा २७, असोज अग्नी यातायात प्रालिले आइतवारदेखि आफ्नो सेवा विस्तार गरेको छ । प्रालिले यसअघि दिवाकालीन सेवा दिँदै आइरहेकोमा रात्रिकालीन सेवा विस्तार गरेको जानकारी दिएको हो । यात्रुको माग र चाहानालाई मध्यनजर गर्दै पोखरा काठमाण्डौ रात्रिकालीन बस सेवा सुरु गरेको प्रालिका प्रवन्ध निर्देशक दधिराम खनालले जानकारी दिएका छन् । अवदेखि उक्त वस थप समाचार

फोटोग्राफर मञ्च स्याङजाको अध्यक्षमा न्यौपाने सर्वसम्मत

9 months ago Samaya Dristi Comments Off on फोटोग्राफर मञ्च स्याङजाको अध्यक्षमा न्यौपाने सर्वसम्मत
असोज २५,पोखरा स्याङजाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीहरूको छाता संगठन फोटोग्राफर मञ्च स्याङजा को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी रहनु भएको थियो । उद्धघाटन पश्चात कार्यक्रमलाई शुभकामना दिदै सुवेदीले व्यवसायीक थप समाचार

आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)

9 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)
असोज,पोखरा शरद ऋतु तेसै त रमाईलो मौसम दशै र तिहारको लामो बिदा दशै सकिएपछि प्राय नेपालीहरु घुम्न निस्कने परम्पराको थालनी भएको छ । देशको पछिल्लो परिस्थिति र मौसमका कारणले गर्दा यसपाला पर्यटकहरुको तेति चलायमान नभएपनि निरासानै हुनुपर्ने अवस्था चाही नभएको स्थानिय पर्यटन ब्यवसायीहरु बताउछन । यतिबेला कास्की मुस्ताङ मनाङ बाग्लुङ म्याग्दी पर्वत का बिभिन्न हिमाली थप समाचार

9 months ago Samaya Dristi Comments Off on
२७ औं पोखरा सडक महोत्सवको संयोजक चयन पोखरा असोज २३ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको मिति २०८२ असोज २३ गते वसेको कार्यसमितिसदस्यको वैठकवाट मिति २०८२ पौष १३ गते देखि १७ गते सम्म आयोजना गर्न गैरहेको २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष श्री वसन्त गौतम, सह संयोजकमा कार्यसमिति सदस्य श्री थप समाचार

साइकलमा सरर

9 months ago Samaya Dristi Comments Off on साइकलमा सरर
पोखराको काहुंडांडामा साइकलमा गुड्दै हिमाल पोखरा बजार तालहरु हेरेर रमाउने एउटा उत्कृष्ट गन्तब्य बनेको छ तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

यस दशैँमा नेपाललाई मोटरस्पोर्टस्को उपहार ः ऐतिहासिक एशियाली स्वर्ण

9 months ago Samaya Dristi Comments Off on यस दशैँमा नेपाललाई मोटरस्पोर्टस्को उपहार ः ऐतिहासिक एशियाली स्वर्ण
दशैँको धुमधामका बिच नेपाली मोटरस्पोर्टस्का खेलाडीहरुले एशीया प्यासिफिक च्याम्पियनसिपको स्वर्ण पदक नेपाली खेलकुदलाई उपहार दिएका छन् । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटरस्पोट्र्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्दै एशिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा १८ राष्ट्रका २०४ खेलाडीबीच सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती “रोनी”ले थप समाचार