समाचार

पोखरामा शनिबार यःमरी प्रतियोगिता

7 months ago Samaya Dristi Comments Off on पोखरामा शनिबार यःमरी प्रतियोगिता
पोखरा, १० मंसिर नेवारी कलासंस्कृति र मौलिक परिकारको संरक्षण गर्ने उद्देश्य सहित पोखरामा आगामी शनिबार छैंटौँ यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्की र नेवा खल कास्कीको सहकार्यमा पुरानो बजारस्थित गणेशटोल को सडक क्षेत्रमा एक दिने महोत्सव गर्न लागिएको जानकारी गराइएको हो । नेवारी थप समाचार

स्वतन्त्र पत्रकारको केन्द्रीय महाधिवेशन फागुनमा

7 months ago Samaya Dristi Comments Off on स्वतन्त्र पत्रकारको केन्द्रीय महाधिवेशन फागुनमा
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ । संघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशन नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–१ मा हुने केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए । यसैगरी, पुस मसान्तभित्र जिल्ला शाखाका अधिवेशनहरु सम्पन्न थप समाचार

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

8 months ago Samaya Dristi Comments Off on एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र थप समाचार

क्यानभासमा हुम्लाको चंखेलीस् ७७ जिल्लाको कलायात्रा हुम्ला पुगेपछि झनै रोचक

8 months ago Samaya Dristi Comments Off on क्यानभासमा हुम्लाको चंखेलीस् ७७ जिल्लाको कलायात्रा हुम्ला पुगेपछि झनै रोचक
मंसिर ६, हुम्ला ।। नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुगेका छन्। उनले त्यहाँ हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण निग्ल हिमालको छायाँमा अवस्थिति दार्मा गाउँ र कर्णाली प्रदेशकै ठूलो खेतीयोग्य दार्मा जिउलो, कैलाश मानसरोवर देखि राराताल जाने लोकमार्गलाई थप समाचार

स्याङ्जाको चापाकोटका ३ वटा बिद्यालयका विद्यार्थीलाई पोशाक हस्तान्तरण

8 months ago Samaya Dristi Comments Off on स्याङ्जाको चापाकोटका ३ वटा बिद्यालयका विद्यार्थीलाई पोशाक हस्तान्तरण
कमल पौडेल अथक स्याङ्जा ६ मंसिर स्याङ्जाको चापाकोटका ३ वटा बिद्यालयका ४६ जना बिद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको छ । स्याङ्जाली सम्पर्क सदन पोखरा र स्वं कमल पंगेनी स्मृति प्रतिस्ठानको संयुक्त आयोजनामा शनिबार उक्त पोशाक हस्तान्तरण गरिएको हो । चापाकोट ३ को बिनयी मण्डली आधारभुत बिद्यालयका १३ जना, दिसिङ्कोट र चण्डीडाँडा आधारभुत बिद्यालयका ३३ जना गरी थप समाचार

पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन

8 months ago Samaya Dristi Comments Off on पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन
मंसिर १,पोखरा पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन भएको छ । गएराति आफ्नै निवास पोखरा–५, मालेपाटनमा उनको हृदयघातका कारण निधन भएको हो । ५७ वर्षीय दवाडीलाई एक्कासि हृदयघात भएपछि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको पार्थीव शरीर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोक पुर्‍याइएको पत्रकार कृष्ण दवाडीले जानकारी दिए । पोखराको थप समाचार

एक्यान कास्कीको शपथ तथा सामाजिक सुरक्षा कोष अन्तरक्रिया

8 months ago Samaya Dristi Comments Off on एक्यान कास्कीको शपथ तथा सामाजिक सुरक्षा कोष अन्तरक्रिया
पोखरा,३० कास्की । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ ९एक्यान० कास्कीको नवनिर्वाचित कार्यसमितिका शपथ कार्यक्रम सम्पन्न भएको छ । यसैगरी एक्यानले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रमका बारेमा आफ्ना सदस्यहरुकाबीचमा छलफल तथा अन्तरक्रिया गरेको छ । पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित थप समाचार

एभरेस्ट एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी

8 months ago Samaya Dristi Comments Off on एभरेस्ट एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी
पोखरा, कात्तिक २९ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यहि मंसिर ६ गते रक्तदान कार्यक्रम आयोजना हुँदैछ । रक्तदान कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुनेछ । सो दिन विहान ७ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाइएको छ । हरेक थप समाचार

गृह श्रमिकको लागि ५ दिने सिप मुलक तालिम सुरु

8 months ago Samaya Dristi Comments Off on गृह श्रमिकको लागि ५ दिने सिप मुलक तालिम सुरु
समय दृष्टि पोखरा २८, कार्तिक गृह श्रमिकको लागि ५ दिने सिप मुलक तालिम शुक्रबारवारदेखि पोखरामा सुरु भएको छ । नेपाल गृह श्रमिक संघ केन्द्रीय समितिको आयोजना र कास्की शाखाको ब्यबस्थापनमा सो तालिम सुरु भएको हो । तालिममा ३५ जना महिलाको सहभागिता रहेको संघका केन्द्रीय उपाध्यक्ष लालीमाया शर्मा रेग्मीले जानकारी दिएकी छन् । सो तालिममा बाटेको थप समाचार

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

8 months ago Samaya Dristi Comments Off on अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता
कात्तिक २७, पोखरा । तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र थप समाचार