समाचार

8 months ago Samaya Dristi Comments Off on
पोखरा, २७ कात्तिक । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ । अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी थप समाचार

बिहिबारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगिताको तयारी पूरा, ८ देशका ५० खेलाडी सहभागि हुने

8 months ago Samaya Dristi Comments Off on बिहिबारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगिताको तयारी पूरा, ८ देशका ५० खेलाडी सहभागि हुने
कात्तिक २६, पोखरा । तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र थप समाचार

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

8 months ago Samaya Dristi Comments Off on नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक
कार्तिक २४, पोखरा । नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ थप समाचार

कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर

8 months ago Samaya Dristi Comments Off on कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर
कार्तिक,पोखरा प्रााकृतिक छटाले भरिएको स्वर्ग जस्तै देश नेपाल हो । नेपालका सबैजसो ठाउँहरु लोभलाग्दा र मनोमोहक रहेका छन, तेसै त बिश्व कै अग्लो हिमचुचुरो सगरमाथा भएको देश मनै हर्ने तराईका हरिया फाँटहरु ,पहाडी भुभागहरु र हिमाली भुभागहरु कसलाई पो घुम्न र रमाउन मन पर्दैन होला र । दशै तिहारको मेसो पारेर घुम्न निस्कने नेपालीहरुको बानीनै थप समाचार

सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक

8 months ago Samaya Dristi Comments Off on सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक
पोखरा, कार्तिक २२ गते । गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत  यहीँ दुःख गरम्ला  को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ थप समाचार

जरोटुप्पोमा सिद्धि गौचनको १५ औं स्मृति सभा

8 months ago Samaya Dristi Comments Off on जरोटुप्पोमा सिद्धि गौचनको १५ औं स्मृति सभा
१२ कार्तिक, पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १५ औं स्मृति दिवस मनाइएको छ । बुधवार पोखरामा आयोजित स्मृति समारोहका वक्ताले महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य, संगीतलगायतका विविध आयाममा गौचनको स्मरण गरे । सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले समाजमा सन्तानको थप समाचार

बाझापाटन सांगीतिक फेस्ट हुने

8 months ago Samaya Dristi Comments Off on बाझापाटन सांगीतिक फेस्ट हुने
बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो । खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बि १३ का अध्यक्ष हितमान गुरुङले जानकारी दिए । कार्यक्रमबाट थप समाचार

हिमाली क्षेत्र मनाङ र मुस्ताङमा बाक्लो हिमपात(फोटो फिचर)

8 months ago Samaya Dristi Comments Off on हिमाली क्षेत्र मनाङ र मुस्ताङमा बाक्लो हिमपात(फोटो फिचर)
११ कार्तिक पोखरा मनाङको माथिल्लो भाग तिलिचो, थोराङ्ला र नार्पाभूमिमा बाक्लो हिमपात भएपछि मनाङ प्रशासनले पर्यटकहरूलाई जहाँको त्यही रहन आग्रह गरेको छ । तेस्तै मुरुताङमा पनि हिमपात भएकोले प्रशासनले यात्रा नगर्न आग्रह गरेको छ । गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ । हिमपात र वर्षाका कारणले थप समाचार

आज छठ पर्व

8 months ago Samaya Dristi Comments Off on आज छठ पर्व
कार्तिक १०,पोखरा नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व रहेको हुन्छ । त्यसैले पनि छठ पर्व सांस्कृतिक रूपमा जोडिएको छ। तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

माछापुच्छ्रे ५ रिभान हुम्दी डाँडा गाउँमा कात्तिक १० गतेदेखी भलिबल प्रतियोगिता हुने

8 months ago Samaya Dristi Comments Off on माछापुच्छ्रे ५ रिभान हुम्दी डाँडा गाउँमा कात्तिक १० गतेदेखी भलिबल प्रतियोगिता हुने
कास्की , कात्तिक ९ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता २०८२ हुने भएको छ । मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद  भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा गाउँ भलिबल क्लबको आयोजनामा यही कात्तिक १० गते देखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो थप समाचार