समाचार

कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर

6 months ago Samaya Dristi Comments Off on कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर
कार्तिक,पोखरा प्रााकृतिक छटाले भरिएको स्वर्ग जस्तै देश नेपाल हो । नेपालका सबैजसो ठाउँहरु लोभलाग्दा र मनोमोहक रहेका छन, तेसै त बिश्व कै अग्लो हिमचुचुरो सगरमाथा भएको देश मनै हर्ने तराईका हरिया फाँटहरु ,पहाडी भुभागहरु र हिमाली भुभागहरु कसलाई पो घुम्न र रमाउन मन पर्दैन होला र । दशै तिहारको मेसो पारेर घुम्न निस्कने नेपालीहरुको बानीनै थप समाचार

सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक

6 months ago Samaya Dristi Comments Off on सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक
पोखरा, कार्तिक २२ गते । गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत  यहीँ दुःख गरम्ला  को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ थप समाचार

जरोटुप्पोमा सिद्धि गौचनको १५ औं स्मृति सभा

7 months ago Samaya Dristi Comments Off on जरोटुप्पोमा सिद्धि गौचनको १५ औं स्मृति सभा
१२ कार्तिक, पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १५ औं स्मृति दिवस मनाइएको छ । बुधवार पोखरामा आयोजित स्मृति समारोहका वक्ताले महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य, संगीतलगायतका विविध आयाममा गौचनको स्मरण गरे । सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले समाजमा सन्तानको थप समाचार

बाझापाटन सांगीतिक फेस्ट हुने

7 months ago Samaya Dristi Comments Off on बाझापाटन सांगीतिक फेस्ट हुने
बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो । खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बि १३ का अध्यक्ष हितमान गुरुङले जानकारी दिए । कार्यक्रमबाट थप समाचार

हिमाली क्षेत्र मनाङ र मुस्ताङमा बाक्लो हिमपात(फोटो फिचर)

7 months ago Samaya Dristi Comments Off on हिमाली क्षेत्र मनाङ र मुस्ताङमा बाक्लो हिमपात(फोटो फिचर)
११ कार्तिक पोखरा मनाङको माथिल्लो भाग तिलिचो, थोराङ्ला र नार्पाभूमिमा बाक्लो हिमपात भएपछि मनाङ प्रशासनले पर्यटकहरूलाई जहाँको त्यही रहन आग्रह गरेको छ । तेस्तै मुरुताङमा पनि हिमपात भएकोले प्रशासनले यात्रा नगर्न आग्रह गरेको छ । गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ । हिमपात र वर्षाका कारणले थप समाचार

आज छठ पर्व

7 months ago Samaya Dristi Comments Off on आज छठ पर्व
कार्तिक १०,पोखरा नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व रहेको हुन्छ । त्यसैले पनि छठ पर्व सांस्कृतिक रूपमा जोडिएको छ। तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

माछापुच्छ्रे ५ रिभान हुम्दी डाँडा गाउँमा कात्तिक १० गतेदेखी भलिबल प्रतियोगिता हुने

7 months ago Samaya Dristi Comments Off on माछापुच्छ्रे ५ रिभान हुम्दी डाँडा गाउँमा कात्तिक १० गतेदेखी भलिबल प्रतियोगिता हुने
कास्की , कात्तिक ९ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता २०८२ हुने भएको छ । मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद  भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा गाउँ भलिबल क्लबको आयोजनामा यही कात्तिक १० गते देखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो थप समाचार

जेरी अन टप चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई

7 months ago Samaya Dristi Comments Off on जेरी अन टप चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई
पोखरा विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए थप समाचार

स्याङ्जा दरौँ पोखरा संम्पर्क समाजद्वारा पोखराका पत्रकार अथक सम्मानित

7 months ago Samaya Dristi Comments Off on स्याङ्जा दरौँ पोखरा संम्पर्क समाजद्वारा पोखराका पत्रकार अथक सम्मानित
पोखरा १, कार्तिक पोखराका पत्रकार कमल पौडेल अथक शनिबार पोखरामा सम्मानित भएका छन् । स्याङ्जा दरौं पोखरा सम्पर्क समाजद्वारा आयोजित दीपावलिको शुभकामना आदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रमको अवसरमा उनी सम्मानित भएका हुन् । पोखरामा रहेर बिगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट समाजमा बिशेष योगदान पुर्याएको भन्दै समाजले उनलाई सम्मान गरेको समाजले जानकारी दिएको छ । उनलाई थप समाचार

वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरुबारे अन्तरसंवाद ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना हुने’

7 months ago Samaya Dristi Comments Off on वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरुबारे अन्तरसंवाद ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना हुने’
पोखरा, ३० असोज । गत महिना जेनजी आन्दोलन बलमा बनेको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ । तर, सरकारले दलहरुसँग चुनावबारे छलफल नगरेको तथा विद्यमान राजनीतिक गतिरोधले थप अराजकता मौलाएको र शान्ति सुव्यवस्थामा खलल उत्पन्न हुँदै गएको कतिपय घटनाक्रमले देखाएका छन् । यसैक्रममा नागरिक समाज कास्कीले ‘वर्तमान थप समाचार