समाचार

महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम

5 months ago Samaya Dristi Comments Off on महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम
पोखरा १ फागुन समयदृष्टि पोखरा ५, धारापानी मार्ग स्थित नमूना टोलमा महिलाहरुको लागि २ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । पोखरेली दिदी बहिनी समूह पोखरा ५ र एकीकृत सेवा कार्यालय कास्कीको सहयोग तथा गृह श्रमिक संघ कास्कीको व्यवस्थापनमा सो तालिम सम्पन्न भएको हो । सो तालिममा ५० जना महिलाको सहभागिता थप समाचार

धौलागिरी हिमाल

5 months ago Samaya Dristi Comments Off on धौलागिरी हिमाल
म्याग्दीको घाडेपानी वाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य तस्विर सामाजिक सञ्जाल थप समाचार

आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात

5 months ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबार पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेशनल हङकङलाई १–० गोलले पराजित गर्दै सहाराले दोस्रो चरणमा स्थान बनाएको हो । सहाराको जितका थप समाचार

सम जयन्तीमा सन्तति लोकार्पण

5 months ago Samaya Dristi Comments Off on सम जयन्तीमा सन्तति लोकार्पण
२४ माघ, पोखरा । पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीको लघुकथा कृति सन्तति लोकार्पण, रचनावाचन तथा सम विमर्शसहित १२४ औं जन्मजयन्ती मनाइएको हो । कृतिको पोखरा रत्न हरिदेवी कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति थप समाचार

कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

5 months ago Samaya Dristi Comments Off on कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका थप समाचार

आज बिश्व सिमसार दिवस (फोटो फिचर)

5 months ago Samaya Dristi Comments Off on आज बिश्व सिमसार दिवस (फोटो फिचर)
विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै तालहरू सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । हाम्रै पुराना अध्ययनहरूले नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् । यी थप समाचार

पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिना पुरस्कृत

5 months ago Samaya Dristi Comments Off on पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिना पुरस्कृत
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई बुधबार सम्मान गरेको छ । महासंघ कास्कीद्वारा सञ्चालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२ का लागि तिमिल्सिना सम्मानित भएका हुन्। गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका थप समाचार

आहा कति राम्रो

5 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो
धेरै समयको अन्तरालमा पानी परेपछि हिमालमा हिउँ परेको छ कास्कीको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिर्सोट वाट देखीएको मनोरम दृश्य तस्विरः बिश्व अधिकारी थप समाचार

शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव

5 months ago Samaya Dristi Comments Off on शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव
पोखरा, माघ १० गते । पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सुवेदीले शान्ति आधारभूत विद्यालय थप समाचार

माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

5 months ago Samaya Dristi Comments Off on माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, ९ माघ पोखरा फोटोग्राफर संघले संघका सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कायृक्रमका विच बधाई तथा सम्मान गरेको छ । पोखरा फोटोग्राफर संघ कास्कीले आयोजना गरेको आफ्ना सदस्यहरुका लागि दुई दिने ईन्टरनेटमा आधारित सेवा सम्बन्धी अधिमुखीकरण कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । पोखरा फोटोगांफर संघ सग आवद्ध थप समाचार