समाचार

७० लाख घुस लिएका सहसचिव झलकराम अधिकारीसँग बिशेष अदालतद्वारा २५ लाख धरौंटी माग

4 months ago Samaya Dristi Comments Off on ७० लाख घुस लिएका सहसचिव झलकराम अधिकारीसँग बिशेष अदालतद्वारा २५ लाख धरौंटी माग
पोखरा १०, चैत्र विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका पूर्व राजस्व अनुसन्धान विभागका महानिर्देशक एवं सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार अधिकारीलाई उक्त रकम धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अख्तियार थप समाचार

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

4 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग
पोखरा, ९ चैत । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । जैविक थप समाचार

चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा

4 months ago Samaya Dristi Comments Off on चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
  चैत्र ९, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखी १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

4 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

4 months ago Samaya Dristi Comments Off on लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
लेखनाथ, ३ चैत्र । लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारबाट शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो । तालिमको एक समारोहका विच उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र थप समाचार

पोखराको उत्तरी क्षेत्रको दृश्य

4 months ago Samaya Dristi Comments Off on पोखराको उत्तरी क्षेत्रको दृश्य
यो तस्बिर पोखराको उत्तरतर्फ पर्ने हेमजा–याम्दी क्षेत्रको सुन्दर प्राकृतिक दृश्य हो। तस्बिरमा बगिरहेको स्वच्छ सेती नदी, हरियाली पहाड तथा टाढा देखिने हिमालहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउँछन्। विशेष गरी बीचमा स्पष्ट देखिने माछापुच्छ«े हिमाल र आसपासका अन्नपूर्ण रेन्ज का हिमश्रृंखलाले पोखरा क्षेत्रलाई अझ आकर्षक बनाएका छन्। हेमजा–याम्दी क्षेत्र प्राकृतिक दृश्य, नदी किनार र हिमालको मनोरम थप समाचार

दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल

4 months ago Samaya Dristi Comments Off on दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल
३८ वर्ष भइसकेछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना घटेको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीम बिच फाइनल खेल हुने तैयारी भइरहेको थियो । अधिकांश फाइनल खेल झै यसपटक पनि शनिवारकै दिन रोजिएको थियो । बि.सं. २०४४ फागुन २९ गते शनिवारका दिन थप समाचार

गण्डकीमा रास्वपाको बर्चस्व

4 months ago Samaya Dristi Comments Off on गण्डकीमा रास्वपाको बर्चस्व
पोखरा । पुराना र स्थापित राजनीतिक दलहरुलाई जिल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले यसपालिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अप्रत्यासित जित निकालेको छ । देशैभर उर्लिएको रास्वपाको जनमतले गण्डकीमा पनि नयाँ उभार ल्यायो । गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये हालसम्म अन्तिम मतपरिणाममा मनाङ र मुस्ताङ बाहेका क्षेत्रमा रास्वपा विजयी भएको छ । म्याग्दीमा पनि रास्वपाकै समर्थनमा स्वतन्त्र थप समाचार

इतिहासमै सबैभन्दा ठूलो मतान्तरले जिते रास्वपाका लेखजंगले

4 months ago Samaya Dristi Comments Off on इतिहासमै सबैभन्दा ठूलो मतान्तरले जिते रास्वपाका लेखजंगले
रूपन्देही क्षेत्र नं ३ मा रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का डा. लेखजंग थापाले ५० हजार भन्दा धेरै अन्तरले निर्वाचन जितेका छन्। थापाले आफ्ना प्रतिसपर्धी नेपाली कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन्। यो नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको ठूलो अन्तर हो। थापाले ५८ हजार ८१४ मत ल्याउँदा अन्य दलका सबै उमेदवारले १० हजारभन्दा कम थप समाचार

कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित

4 months ago Samaya Dristi Comments Off on कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित
पोखरा, २३ फागुन । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) निर्वाचित भएका छन् । उनी २८ हजार ६६९ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् । उनले ३९ हजार ८८३ मत र उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याए । एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ले थप समाचार