समाचार

महोत्सवमा आलु किन्नेको घुइँचो

3 months ago Samaya Dristi Comments Off on महोत्सवमा आलु किन्नेको घुइँचो
पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम थप समाचार

संचारिका समूह गण्डकीमा राधिका

3 months ago Samaya Dristi Comments Off on संचारिका समूह गण्डकीमा राधिका
पोखरा, बैशाख महिला पत्रकारहरुको संस्था सञ्चारिक समूह गण्डकी प्रदेशको अध्यक्षमा पत्रकार राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् । पोखरामा रहेर लामो समयदेखि बिभिन्न संचारमाध्यममा संलग्न राधिका शर्मा पछिल्लो समय राष्ट्रिय समाचार समितिमा फोटो पत्रकारको रुपमा कार्यरत छिन । उनि नेपाल फोटोपत्रकार संघ कास्कीकि उपाध्यक्ष समेत हुन । पोखरामा सम्पन्न संचारिका समूहको सातौं अधिवेशनबाट कँडेल अध्यक्ष थप समाचार

कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न

3 months ago Samaya Dristi Comments Off on कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न
कमल पौडेल अथक नुवाकोट १, वैशाख श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समिति फेदीखोला २ नुवाकोट स्याङ्जाको १५ औ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङले देशको आर्थिक विकासमा टेवा पुर्याउने काम धार्मिक पर्यटनले सघाउने बताए । उनले पुर्खाले आर्जेका कला संस्कृति र थाँतथलोको संरक्षण थप समाचार

नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन

3 months ago Samaya Dristi Comments Off on नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै थप समाचार

फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड

3 months ago Samaya Dristi Comments Off on फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड
  पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक थप समाचार

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

3 months ago Samaya Dristi Comments Off on आलु महोत्सवमा ५० लाख बढीको कारोवार
पोखरा, २९ चैत। राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु।५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो। दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै थप समाचार

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

3 months ago Samaya Dristi Comments Off on महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
दाङ, २९ चैत्र । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आयोजनामा महिला फोटोग्राफरहरूका लागि एकदिने सशक्तिकरण कार्यशाला घोराहीस्थित भिङ्रेलि भिलेज रिसोर्टमा चैत्र २८ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। महिला व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महिला फोटोग्राफरहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएका छन्। एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रमुख प्रशिक्षकका रूपमा यमुना थप समाचार

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी

3 months ago Samaya Dristi Comments Off on रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
पोखरा, २९ चैत पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् ।फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ थप समाचार

हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु

3 months ago Samaya Dristi Comments Off on हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु
पोखरा । विष्णुपादुका क्लब आयोजनामा शुक्रबार हेमजामा १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सुरु महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । हेमजाको विष्णुपादुका खेल मैदानमा२७ चैतदेखि ५ वैशाखसम्म सो महोत्सव संचालन हुनेछ । महोत्सव थप समाचार

आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा

3 months ago Samaya Dristi Comments Off on आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा
पोखरा, चैत । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु।३५ मा आलुको कारोवार थप समाचार