समाचार

फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितद्वार ६३ हजार प्रदान

2 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितद्वार ६३ हजार प्रदान
पोखरा । नेपाल फोटो पत्रकार संघ NPJA कास्कीले सञ्चालन गरेको फोटो पत्रकार अक्षयकोष मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् । पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय थप समाचार

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन

2 months ago Samaya Dristi Comments Off on पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन
पोखरा । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनले गएराति १२ बजे पोखरा ३ स्थित आफ्नै निवास नदीपुरमा निधन भएको हो । उनको अन्त्येष्टि बुधबार बिहान ९ बजे सेती नदी किनारको तुलसीघाटमा गरिएको छ । स्वर्गीय पराजुलीका १ छोरा र ४ छोरी छन् । उनी पोखराको सञ्चार, शिक्षा र थप समाचार

स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर (फोटो फिचर)

2 months ago Samaya Dristi Comments Off on स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर (फोटो फिचर)
पोखरा,असार आजको समयमा स्मार्टफोन प्रत्येक व्यक्तिको सबैभन्दा नजिकको साथी बनेको छ । तपाईं जहाँ गए पनि आफ्नो स्मार्टफोन साथमा बोक्नुहुन्छ र आवश्यक पर्दा फोटो क्लिक पनि गर्नुहुन्छ । उत्कृष्ट फोटो खिच्नका लागि केवल क्यामेराको मेगापिक्सल मात्र महत्त्वपूर्ण हुँदैन, त्यसलाई प्रयोग गर्ने तरिका अझै महत्वपूर्ण हुन्छ । यदि तपाईं फोन प्रयोग गर्दै हुनुहुन्छ र त्यसबाट शानदार थप समाचार

छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा

2 months ago Samaya Dristi Comments Off on छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा
पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका थप समाचार

सुनुवार राष्ट्रसेवक स्मारिका २०८३ विमोचन

2 months ago Samaya Dristi Comments Off on सुनुवार राष्ट्रसेवक स्मारिका २०८३ विमोचन
काठमाडौं । सुनुवार राष्ट्रसेवक समाजको सुनुवार राष्ट्रसेवक स्मारिका २०८३ विमोचन भएको छ । समाजले शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच स्मारिकाको दोस्रो अङ्क विमोचन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्दै समाज तथा राष्ट्र निर्माणमा थप समाचार

पोखरामा मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी को नयाँ शाखा विस्तार

2 months ago Samaya Dristi Comments Off on पोखरामा मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी को नयाँ शाखा विस्तार
१० असार, पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.’ ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सन् २००८ मा स्थापना भई विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउन सफल यस कन्सल्टेन्सीको नयाँ शाखाको एक थप समाचार

तमु धिं स्याङ्जाको वार्षिकोत्सव सम्पन्न, मे.लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङले अक्षयकोष स्थापना

2 months ago Samaya Dristi Comments Off on तमु धिं स्याङ्जाको वार्षिकोत्सव सम्पन्न, मे.लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङले अक्षयकोष स्थापना
स्याङ्जा, ८ असार । तमु जातिको अग्रणी सामाजिक सामुदायिक संस्था तमु धिं नेपालको स्याङ्जा जिल्ला समितिको प्रथम वार्षिकोत्सव सोमबार पुतलीबजार नगरपालिका वडा ३ मजुवास्थित तमु  गुरुङ समाजमा भव्यताको साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेस सभा सदस्य पुर्व मन्त्री पन्चराम गुरुङले तमुहरु बिच एकता, सकृयता, सचेतता बिना अग्रगतिमा लाग्न नसक्ने बताउनु थप समाचार

लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च

2 months ago Samaya Dristi Comments Off on लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च
लेखनाथ, ०८ असार । स्थानिय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगतको श्रम तथा रोजगार शाखाको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत गर्दै लेखनाथ थप समाचार

जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी

2 months ago Samaya Dristi Comments Off on जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
पोखरा । कृर्ति वल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको हो । कार्यसमितिको उपाध्यक्षमा श्याम प्रसाद तिमिल्सेना चयन भए । सचिवमा गुरु प्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चुनिए । कार्यसमिति सदस्यहरुमा थप समाचार

रमाइलो दृश्य अस्तामको(फोटो फिचर)

2 months ago Samaya Dristi Comments Off on रमाइलो दृश्य अस्तामको(फोटो फिचर)
आज असार को २ गते खुलेको मौसम, सुनौलो बिहान र हिमालको अद्भुत मुस्कान—माछापुच्छ«े गाउँपालिका अन्तरगत अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज(Annapurna Eco Village) बाट देखिएको प्रकृतिको अनुपम दृश्य फोटोः बिश्व अधिकारी थप समाचार