समाचार

पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल

4 weeks ago Samaya Dristi Comments Off on पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल
  पोखरा, १२ साउन गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । क्युआर कोर्ड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् थप समाचार

फोटोग्राफर संघ गण्डकी प्रदेश को फोटो प्रतियोगिता शुभारम्भ

4 weeks ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी प्रदेश को फोटो प्रतियोगिता शुभारम्भ
श्रावण ११, चितवन , फोटोग्राफर संघ गण्डकी प्रदेश को आठौं स्थापना दिवस तथा १८७ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा संस्थाले फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुली ले जानाकारी गराए । गत शनिवार थप समाचार

हेमजा साहित्य राष्ट्रिय पुरस्कार कवि रमेश श्रेष्ठ र शुभप्रभात काव्यमाला पुरस्कार गन्धर्व सारङ्गी पाठशालालाई

1 month ago Samaya Dristi Comments Off on हेमजा साहित्य राष्ट्रिय पुरस्कार कवि रमेश श्रेष्ठ र शुभप्रभात काव्यमाला पुरस्कार गन्धर्व सारङ्गी पाठशालालाई
पोखरा, साउन हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट बिम्ब कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा सदस्यहरू कोविदशरण उपाध्याय र वसन्तराज त्रिपाठी रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो । बिम्बकविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन् थप समाचार

लेखनाथ जन्मस्थल संरक्षण तथा विकास समितिमा गोपीराज

1 month ago Samaya Dristi Comments Off on लेखनाथ जन्मस्थल संरक्षण तथा विकास समितिमा गोपीराज
लेखनाथ । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन भएका छन् । संस्थाको प्रथम साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णमणि लामिछाने,सचिवमा शिबमोहन अधिकारी,सहसचिवमा दिपेन्द्र शर्मा,कोषाध्यक्षमा विमला पहारी रहेका छन् । यसैगरी सदस्यहरुमा राजेन्द्रबहादुर जि सी,तिलबहादुर भुजेल,मित्रलाल तिमिल्सेना,शिबराज तिमिल्सेना,गोपालमणि लामिछाने र ऋषिकेश थप समाचार

स्थापना दिवसको अवसरमा रक्तदान, ४६ युनिट रगत सङ्कलन

1 month ago Samaya Dristi Comments Off on स्थापना दिवसको अवसरमा रक्तदान, ४६ युनिट रगत सङ्कलन
पोखरा, साउन २ पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवस सामाजिक उत्तर दायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा सम्पन्न कार्यक्रममा ४६ जना रक्तदाताले रक्तदान गरेका हुन्। रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मूल नारासहित आयोजित थप समाचार

पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने

1 month ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने
साउन १ ,पोखरा पोखराको स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित साइकल सिटी पोखराले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको फन राइड यसपटक करिब ६० किलोमिटर लामो रुटमा भोली २ गते शनिवार सञ्चालन हुने भएको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार यसपटकको यात्रा पोखराको ट्रेडमलबाट सुरु भई दोभिल्ला–बागमारा–नेपाल थप समाचार

साउने सक्रान्ती र यसको महिमा

1 month ago Samaya Dristi Comments Off on साउने सक्रान्ती र यसको महिमा
पोखरा साउन १ कर्कट सक्रान्ति अर्थात साउने सक्रान्ती, सुर्यको किरण कर्कट रेखातर्फ उन्मुख हुने अर्थात सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्ने हुनाले यसलाई कर्कट सक्रान्ती पनि भनिन्छ। यसै दिन सुर्य नारायणको दक्षिणायन प्रारम्भ हुन्छ । हरेक वर्ष श्रावण महिनाको पहिलो दिनलाई विशेष रुपले मनाइन्छ यस दिनलाई  साउने सक्रान्ति तथा लुतो फाल्ने दिनको थप समाचार

यू १६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षकद्वय बस्नेत र श्रेष्ठ सम्मानित

1 month ago Samaya Dristi Comments Off on यू १६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षकद्वय बस्नेत र श्रेष्ठ सम्मानित
पोखरा । गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा आयोजित यू–१६ छात्ररछात्रा जुनियर ह्यान्डबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको छात्रतर्फ गुरुकुल विद्यासदन मावि च्याम्पियन बनेको छ । फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस थप समाचार

पोखरा कौराहा संवाद कार्यक्रम सम्पन्न

1 month ago Samaya Dristi Comments Off on पोखरा कौराहा संवाद कार्यक्रम सम्पन्न
पोखरा । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले विभिन्न जातजातिले आफ्नो संस्कृतिलाई हाम्रो भनेर दावी गरिरहँदा हामी आफैले पनि आफ्नो संस्कारलाई विर्सिन नहुने बताएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको सहयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको मगर मौलिक कौराहा संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । थप समाचार

महेन्द्रपुलको ट्राफिक व्यवस्थापन मिलाउन पोउवा संघको सहजीकरण

2 months ago Samaya Dristi Comments Off on महेन्द्रपुलको ट्राफिक व्यवस्थापन मिलाउन पोउवा संघको सहजीकरण
पोखरा,२३ असार । पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको ट्राफिक समस्या समाधानका निम्ति ‘सुझाव संकलन एवं कार्यान्व्यन समिति’ गठन हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघले मंगबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा आयोजना गरेको छलफल कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका निम्ति समिति गठनको निर्णय भएको हो । महेन्द्रपुल क्षेत्रका व्यवसायी सहभागी छलफल कार्यक्रमका थप समाचार