समाचार

रास्वपाका गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाद्वारा सम्मान

2 months ago Samaya Dristi Comments Off on रास्वपाका गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाद्वारा सम्मान
पोखरा, असार १ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाले सम्मानपत्र सहित सम्मान गरेको छ। क्लबद्वारा आयोजित विशेष कार्यक्रममा त्रिपाठीको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेम्जाका निर्देशक थप समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गण्डकीको नयाँ समिति

2 months ago Samaya Dristi Comments Off on राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गण्डकीको नयाँ समिति
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी सभापत्वमा नयाँ समिति तयार भएको छ । शुक्रबार राति अबेर भएको मतदानमा अरु ३ उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी भएका थिए । पहिलो चरणमै ५० प्रतिशत मत ल्याएर त्रिपाठी विजयी भएका हुन् । अध्यक्षका लागि नवलपुरका राजन गौतम, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की थप समाचार

काठमाडौँ मा एआई (AI) सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

2 months ago Samaya Dristi Comments Off on काठमाडौँ मा एआई (AI) सम्बन्धी एक दिने कार्यशाला सम्पन्न
काठमाडौँ, ३१ जेठ। काठमाडौँ फोटोग्राफर संघ काठमाडौंको आयोजनामा शनिबार जेठ ३० गते   Upgrade Your Skill With AI तपाईंको अर्को पाइला , फोटो र भिडियो यहाँबाट सुरु हुन्छ भन्ने मुख्य नाराका साथ एक दिने विशेष कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ। नेपाल चलचित्र बिकास बोर्ड, ईन्टरनेशनल फिल्म फेस्टिबल समेतका प्रशिक्षक रहनु भएका ए आाई प्रशिक्षक श्री थप समाचार

पुतलीबजार प्रज्ञा सम्मानबाट तीन स्रष्टा सम्मानित

2 months ago Samaya Dristi Comments Off on पुतलीबजार प्रज्ञा सम्मानबाट तीन स्रष्टा सम्मानित
पुतलीबजार प्रज्ञा–प्रतिष्ठान स्याङ्जाले कला, साहित्य तथा संगीतको श्रीवृद्धिमा योगदान पु¥याएका तीन स्रष्टालाई पुतलीबजार प्रज्ञा–सम्मान अर्पण गरेको छ । प्रतिष्ठानले पुतलीबजार नगरपालिकामा सम्मान समारोहको आयोजना गरी पुतलीबजार–३ का कवि अनन्त श्रेष्ठ, पुतलीबजार–७ का समालोचक असफल गौतम र पुतलीबजार–१४ की लघुकथाकार लक्ष्मी रेग्मी खनाललाई जनही २० हजार नगद, सम्मानपत्र र दोसल्लासहित प्रज्ञा–सम्मान गरेको हो । प्रमुख अतिथि थप समाचार

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको त्रिलोकेश्वर शिव मन्दिरमा वृक्षारोपण कार्यक्रम

2 months ago Samaya Dristi Comments Off on बुद्व विशाल बजार व्यापारिक एशोसियसनको त्रिलोकेश्वर शिव मन्दिरमा वृक्षारोपण कार्यक्रम
पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा बृक्षारोपण कार्यक्रम गरिएको छ । धार्मिक पर्यटकिय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसर भित्र विभिन्न जातका फलफुल अन्य जातका विरुवा रोपिएको हो । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, थप समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

2 months ago Samaya Dristi Comments Off on बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० थप समाचार

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

2 months ago Samaya Dristi Comments Off on बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने
लेखनाथ, २६ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा यहि जेठ २७ गते लेखनाथको बेगनासतालमा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन थप समाचार

पोखरा २५ हेम्जामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाडीहरू

3 months ago Samaya Dristi Comments Off on पोखरा २५ हेम्जामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाडीहरू
२३ जेठ पोखरा विद्युतीय सवारी साधन नियन्त्रणः कास्कीको हेम्जामा पनि नियन्त्रणमा, छानबिन टोली मुस्ताङमा पोखरा, २३ जेठ र सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहनुभएका निर्देशक भुपालराज थप समाचार

आज बिश्व वातावरण दिवस

3 months ago Samaya Dristi Comments Off on आज बिश्व वातावरण दिवस
पोखरा, २२ जेठ आज बिश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु प्रकृति हस्तान्तरण गर्नु र वातावरण स्वच्छ राख्नु यसको मुख्य उद्येश्य हुनुपर्दछ । विश्व वातावरण दिवस २०२६ को नारा ूक्ष्लकउष्चभम दथ ल्बतगचभ। ँयच ऋष्mिबतभ। ँयच इगच ँगतगचभ।ू अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु थप समाचार

शालिग्राम मूर्ति

3 months ago Samaya Dristi Comments Off on शालिग्राम मूर्ति
घरपझोङ गा.पा. को आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाईको शालिग्राम मूर्ति तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार