समाचार

पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड

4 months ago Samaya Dristi Comments Off on पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड
पोखरा । पौष २८ । पोखराबेशी बहुद्देश्यीय सहकारी संस्था, पोखरा–२, बाग्लुङ बसपार्कको शनिबार ७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ।व ८१÷८२मा ४ करोड ९६ लाख २२ हजार ५ सय ७५ रुपैयाँ निक्षेप सङ्कलन गर्ने सफल भएको छ । २ करोड ८९ लाख ६० हजार ७ सय शेयर पुँजी रहेको सहकारीले थप समाचार

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घको २५औँ वार्षिक साधारण सभा पोखरामा

5 months ago Samaya Dristi Comments Off on पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घको २५औँ वार्षिक साधारण सभा पोखरामा
कमल पौडेल अथक पोखरा २०, पुस पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ कास्कीको २५औँ वार्षिक साधारण सभा तथा प्रथम ऐतिहासिक चाडपर्व उपहार योजना–२०८२ को उपहार सार्वजनिक कार्यक्रम २०८२ पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको शुभारभ्भ गर्दै एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीक एकता आजको आवश्यकता भएको वताए । उनले अहिले ए आईको युगमा नाफा थप समाचार

२७ औं पोखरा सडक महोत्सव सुरु

5 months ago Samaya Dristi Comments Off on २७ औं पोखरा सडक महोत्सव सुरु
रेवान पोखरा आयोजनामा आइतबारदेखि सुरु २७ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री कुलमान घिसिङ, अंग्रेजी नयाँ वर्ष–२०२६ अवसरमा सुरु महोत्सव फेवाताल किनारमा पाँच दिनसम्म चल्नेछ ।तस्बिरः दुर्गाप्रसाद पौडेल थप समाचार

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला सर्वसम्मत

5 months ago Samaya Dristi Comments Off on मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला सर्वसम्मत
पोखरा । मुद्रण उद्योग संघ कास्कीको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । पोखरा लेखनाथ स्थित होटल डे ब्रेकमा शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष बास्तोलाले संघको गरिमा र व्यवसायिक प्रतिष्ठा अझ उचो बनाउने प्रतिवद्धता व्यक्त थप समाचार

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

5 months ago Samaya Dristi Comments Off on पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने
पोखरा, पुस ८ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द थप समाचार

दुर दी पोखरा सम्पन्न

5 months ago Samaya Dristi Comments Off on दुर दी पोखरा सम्पन्न
पुष ५,पोखरा पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साईकल सिटी पोखराले आयोजना गरेको पोखरामा दुर द पोखरा साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देश सहित आठौँ संस्करणको साइकल टुर गरेको हो । कार्यक्रमले पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरेको बताइन्छ । पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित थप समाचार

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित

5 months ago Samaya Dristi Comments Off on पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित
पोखरा,पुस पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । धार्मिक थप समाचार

हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

5 months ago Samaya Dristi Comments Off on हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
पुस १ ,हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ९ स्विटर, टोपी ० वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको थप समाचार

सेकेन्ड इन्डिया नेपाल टुरिज्म मिट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि

5 months ago Samaya Dristi Comments Off on सेकेन्ड इन्डिया नेपाल टुरिज्म मिट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि
पोखरा, २९ मङ्सिर । सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल थप समाचार

कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न

5 months ago Samaya Dristi Comments Off on कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न
पोखरा २८ ,मंसिर पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक भब्य समारोहका बिच १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बार्षिकोत्सवको अवसर पारेर बिभिन्न बिधामा शेयर सदस्यलाई सम्मान गरेको थियो संस्थाका सस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष थप समाचार