समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

10 months ago Samaya Dristi Comments Off on दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
पोखरा, ३ असोज विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन थप समाचार

फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट

10 months ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट
भाद्र,पोखरा फोटोग्राफर संघ गण्डकीले गत शनिबार आफ्नो सातौँ स्थापना दिवस का अवसरमा फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरलाई सम्मान गरिएको थियो । संघले आयोजना गरेको मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा पोखराका देवानन्द पोख्रेलले खिचेको फोटो उत्कृष्ट बन्यो भने नेचर एण्ड ल्याण्डस्केप तर्फ पोखराकै बसन्त पौडेलले खिचेको फोटो प्रतियोगिताको फोटो उत्कृष्ट बन्यो। मिराज राष्ट्रिय थप समाचार

पोखरामा पनि कर्फु

10 months ago Samaya Dristi Comments Off on पोखरामा पनि कर्फु
पोखरा,भदौं २३ जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्। ुपोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२र०५र२३ थप समाचार

आज चन्द्र ग्रहण

10 months ago Samaya Dristi Comments Off on आज चन्द्र ग्रहण
पोखरा, भदौ यस वर्षको खग्रास चन्द्रग्रहण आइतबार, भाद्र शुक्ल पूर्णिमाको रात, नेपाली आकाशमा देखिने भएको छ।नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०ः११ बजे प्रारम्भ हुनेछ, ११ः५६ बजे आफ्नो पूर्ण मध्यभागमा पुग्नेछ र १ः४१ बजे समापन हुनेछ। समितिका पूर्वअध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार  काठमाडौं सहित देशभर करिब साढे तीन घण्टासम्म चन्द्रमा पुरै ढाकिएको दृश्य थप समाचार

बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)

10 months ago Samaya Dristi Comments Off on बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र १४ बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफी तथा सिनेमाको क्षेत्रमा लामो समयदेखी उल्लेख्य थप समाचार

खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न

10 months ago Samaya Dristi Comments Off on खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न
पोखरा, १२ भदौ । पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याङ्कीको कुल लागत २ लाख ५० हजार रहेको छ ।खानेपानी ट्याङ्कीको हस्तान्तरण प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे थप समाचार

तीजगीत प्रतियोगिताले मौलिक र परम्परागत भाकाहरु जीवन्त राख्न सघाउ पुग्दछः प्रदेश प्रमुख भट्ट

10 months ago Samaya Dristi Comments Off on तीजगीत प्रतियोगिताले मौलिक र परम्परागत भाकाहरु जीवन्त राख्न सघाउ पुग्दछः प्रदेश प्रमुख भट्ट
पोखरा, १० भदौ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने थप समाचार

तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव सुरु तीज नेपाली महिलाहरुको सम्मानको पर्व हो ः प्रचण्ड

11 months ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव सुरु तीज नेपाली महिलाहरुको सम्मानको पर्व हो ः प्रचण्ड
पोखरा भाद्र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक थप समाचार

रक्तदान परोपकारी हित सँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

11 months ago Samaya Dristi Comments Off on रक्तदान परोपकारी हित सँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट
पोखरा, ८ भदौ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताउनुभयो । ‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण थप समाचार

निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा

11 months ago Samaya Dristi Comments Off on निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस थप समाचार