समाचार

जाँदा जादै पुर्व मुख्यमन्त्री पोखरेलको गुनासो

3 years ago Samaya Dristi 0
पोखरा, २६ पुस । प्रदेश प्रमुखले गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई निुयुक्ती गरेसगै पूर्वमुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालली पोखरेलले संघीय सरकारले असहयोगको कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको बताउनु भएको छ । मुख्यमन्त्री कार्यालयमा आफ्नो अन्तिम पात्रकार सम्मेलन गदै नेपालीले गठबन्धनको सरकार भएकाले पनि सोचेजस्तो काम गर्न नसकेको स्विाकार गर्नु भएको हो । जाँदाजाँदै नेपालीले प्रदेश थप समाचार

देउवाले दिए प्रचण्डलाई विश्वासको मत दिने आश्वासन

3 years ago Samaya Dristi 0
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसबारे आधिकारिक निर्णय भने मङ्गलबार बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले थप समाचार

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

3 years ago Samaya Dristi 0
काठमाडौं, २६ पुस । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। सोमबा। साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए। यस्तै बैठकले न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ। सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले थप समाचार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

3 years ago Samaya Dristi 0
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको बैठकमा जानकारी गराए। प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम यही पुस १० थप समाचार

बागमतीको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त

4 years ago Samaya Dristi 0
हेटौंडा,२५ पुस । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थप समाचार

गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त

4 years ago Samaya Dristi 0
पोखरा,२५ पुस  । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, थप समाचार

एघारौं पोखरा महोत्सवको तयारी पुरा

4 years ago Samaya Dristi 0
पोखरा, २५ पुष । एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । एघारौं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई थप समाचार

२३ वर्षपछि पक्राउ परे गिरी

4 years ago Samaya Dristi 0
पोखरा, २५ पुस । जिल्ला प्रहरी कार्यलय कास्कीले हत्या गरि फरार रहेका प्रतिवादीलाई २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमेश गिरी रहेका छन् ।गिरी लगायत अन्य ७ जनाले वि सं २०५६ साल साउन २२ गते पोखरा महानगरपालिका वडा नं।३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार छुरा, खुकुरी र छड ९फलामको रड० थप समाचार

विन्दुको कप्तानीमा सुदूरपश्चिम टोली घोषणा

4 years ago Samaya Dristi 0
बैतडी, २५ पुस । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। टोलीको उपकप्तानमा कविता कुँवर र अन्य सदस्यमा रुबी पोदार, शोभा रोकाया, कविता जोशी, रितु कनौजिया, डली भट्ट, ईश्वरी विष्ट, स्नेहा थप समाचार

अब पोखराको मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान

4 years ago Samaya Dristi 0
पोखरा, २५ पुस । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो । पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र थप समाचार