समाचार

दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा, २५ पुस । स्याङ्जा फेदीखोला गाउँपालिकाले ‘कृषि व्यवसायिकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न गरेको छ । १ सय ४८ कृषक, कृषक समूह र एकीकृत कृषि तथा पशुपंक्षी फर्मको सहभागिता रहेको उक्त मेलामा उत्कृष्टताको आधारमा ६० जनालाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा जरे तथा थप समाचार

हेम्जाको भाइरल सडकमा दुर्घट्ना बढ्यो

4 years ago Samaya Dristi 0
पोखरा, २५ पुस । नेपालका अधिकांश सवारी दुर्घटनाहरु कच्ची सडक र खाल्डा खुल्डिका कारण हुने गरेको पाइन्छ । कतिले सडकको खाल्डा खूल्डीमा परि आफ्नो ज्यानै गुमाएका छन् । मध्यपडाी लोकमार्ग अन्र्तगत कास्कीको हेम्जा सडक खण्ड अहिले भाइरल सडका रुपमा चिनीएको छ । हिमश्रृङखलाको अवोलोकन गर्दै सवारी गर्न पाइने यो छ लेनको सडक खण्ड पछिल्लो समय थप समाचार

हत्या आरोपमा भारतीय दम्पती पक्राउ

4 years ago Samaya Dristi 0
अर्घाखाँची, २५ पुस । चार महिनामा तीन महिलाको हत्या गरेको आरोपमा भारतीय दम्पतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय जोडीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। वृद्ध तथा एकल महिलाको गरगहना र नगद लुटी उनीहरूको हत्या गर्ने भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह थप समाचार

गण्डकी प्रदेशको सञ्चीती कोष सुरक्षीत छ :अर्थ मन्त्री बराल

4 years ago Samaya Dristi 0
पोखरा, २५ पुस । गण्डकी प्रदेशको सञ्चीती कोष सुरक्षीत रहेको प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद वरालले दावी गर्नु भएको छ । सालवसाल्ने योजना लाई वहुवर्षिय योजना बनाउनु गलत रहेको भन्दै मन्त्री वरालले सांसदलाई निवार्चन विकास कार्यक्रम आवश्यक नरहेको जिकीर समेत गर्नु भयो । मन्त्रीको कार्यकालवाट विदाई हुदै गर्दा पत्रकार सम्मेलन गरेर मन्त्री वरालले प्रदेशमा साल वसाल्ने थप समाचार

संघीय संसद् अधिवेशन आजदेखि

4 years ago Samaya Dristi 0
काठमाडौं, २५ पुस । संघीय संसदका दुवै सदनको अधिवेशन आज आरम्भ हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन शुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन्। अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन थप समाचार

एमालेका खगराज अधिकारी गण्डकीमा मुख्यमन्त्री बन्दै

4 years ago Samaya Dristi 0
पोखरा, २५ पुस । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका थप समाचार

पृथ्वी जयन्तीमा सर्वजनिक बिदा दिइने

4 years ago Samaya Dristi 0
पोखरा, २४ पुस । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन सत्ता गठबन्धनमा सहमति जुटेको छ । सत्तारुढ गठबन्धनले तयार गरेको नीतिगत प्राथमिकता र कार्यक्रममा सो दिन बिदा दिन दलहरु सहमत भएका छन् । प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ । ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र थप समाचार

राष्ट्रिय सभा उपचुनावका लागि आयोगले दियो दल दर्ताको समय

4 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ताका लागि समय दिएको छ। आज सूचना निकालेर आयोगले पुस २५ गतेदेखि पुस २८ गतेसम्म दल दर्ता गरिसक्न आग्रह गरेको हो। यही माघ २५ गते राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ। लुम्बिनी प्रदेशको अन्यतर्फ रिक्त एक पदका लागि उपचुनाव गर्न लागिएको हो। थप समाचार

सर्वोच्च बारको अध्यक्षमा अधिवक्ता हरिशङ्कर निरौला विजयी

4 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । सर्वोच्च बार एसोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । उहाँ दुई सय ८९ मत ल्याएर विजयी हुनुभएको हो। उहाँको प्रतिस्पर्धी प्रगतिशीलका वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा थप समाचार

डिसेम्बर फल्स र चि मुसी चीले दर्शक पाउन सकेन

4 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । काठमाडौं स् कात्तिकको छेको पारेर प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुषले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो। हलमा ५१ दिन मनाउन सफल उक्त फिल्मले १० करोडभन्दा बढी कमाएको थियो। त्यसयता भने कुनै पनि नेपाली फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। गत हप्ता प्रदर्शनमा आएको आर्यन सिग्देल र उपासनासिंह ठकुरीको मुख्य भूमिका थप समाचार