समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

3 years ago Samaya Dristi 0
पोखरा, २९ पुस । गण्डकी प्रदेशका मुख्यममन्त्रीले आज विश्वासको मत लिँदैछन्। आज तीन बजे प्रदेश सभाको बैैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन्। उनले सरकारले छिटै नै विश्वासको मत लिएपछि अन्य प्रक्रिया अगाडि बढाउन सहज हुने बताइन्। सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। थप समाचार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

3 years ago Samaya Dristi 0
काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गोरखा जान लागेका हुन्। गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न बुधबार गोरखा आउने कार्यक्रम तय भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले थप समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

3 years ago Samaya Dristi 0
काठमाडौं, २७ पुस ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ । बललबउगचलबmबअजजबउगअजचझबमष् गत जेठ १५(२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ थप समाचार

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

3 years ago Samaya Dristi 0
काठमाडौं, २७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको थप समाचार

सभामुखको चुनाव माघ ५ गते हुने

3 years ago Samaya Dristi 0
काठमाडौं, २७ पुस । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ । थप समाचार

वडाध्यक्षले जातीय दुर्व्यवहार गरेको महिला सदस्यको आरोप

3 years ago Samaya Dristi 0
पोखरा, २७ पुस । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ। मंगलबार सुरु भएको महानगरपालिकाको १२ औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले वडासदस्य मैया नेपालीलाई जातीय भेदभाव गरेको भन्दै विरोध जनाएका छन्। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले थप समाचार

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदै

3 years ago Samaya Dristi 0
पोखरा, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा बनेका थप समाचार

कलाकारलाई चुनावको रन्को

3 years ago Samaya Dristi 0
काठमाडौं, २६ पुस । देशमा भर्खर संघीय र प्रदेश सभाको चुनाव सकिएको छ । राष्ट्रपतिदेखि सभामुखसम्म को बन्ने भन्ने रस्साकस्सी सत्ताधारी पार्टीबीच चलिरहँदा नेपाली फिल्म क्षेत्रमा भने चुनावी सरगम बढेको छ । आगामी चैत महिनासम्ममा नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र कलाकार संघको चुनाव हुँदैछ । यतिबेला चर्चा भने कलाकार थप समाचार

चैत ६ बाट विराट गोल्डकप शुरु गर्ने तयारी

3 years ago Samaya Dristi 0
 इलाम , २६ पुस ।  विराट गोल्डकप ट्रष्टले आगामी चैत ६ गते छैटौं संस्करणको विराट गोल्डकप आयोजना गर्ने जनाएको छ। ट्रष्टले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। चैत १४ गतेसम्म हुने प्रतियोगिताको मुख्य संयोजकको रुपमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहने ट्रष्टले जनाएको छ। प्रदेश १ को एकमात्र रात्रिकालीन फुटबल प्रतियोगिताको पहिचान बनाएको थप समाचार

केवलकार निर्माण गर्न नदिन सर्वोच्चमा रिट

3 years ago Samaya Dristi 0
पोखरा , २६ पुस । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र बिनाप्रतिस्पर्धा व्यापारिक घरानालाई केवलकार निर्माण गर्न दिने सरकारको निर्णय बदर गर्न माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वातावरण कानुन समाजका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको हो । सरकारले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको सिक्लेस अन्नपूर्ण केवलकार थप समाचार