4 years ago
Samaya Dristi
0
पोखरा, १० माघ । पोखराको नयाँवजारबाट माछापुच्छ्रे बैंक ट्राफिक कार्यलय हुँदै सहारा टोल जाने सडक नालासहित पक्की ढलान गरिने भएको छ । पोखरा महानगरपालकिा वडा नम्वर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीसहितको टोलीले सोमबार सडकको शिलान्यास गरेको हो। वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले विगत २० वर्षदेखि निर्माण भएको सडक अहिले ढलान गर्न लागिएको भन्दै
थप समाचार