समाचार

एपीएफका खेलाडीमाथि दर्शकबाट बोतल प्रहार

3 years ago Samaya Dristi 0
पोखरा , १५ माघ । पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ खेल चलिरहेकै वेला दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो। खेल हेर्नका लागि प्यारापिटमा बसेका दर्शकले एपीएफका खेलाडीमाथि बोतल प्रहार गरेका हुन्। पहिलोपटक केही तनावग्रस्त भए पनि सुरक्षाकर्मीले दर्शकलाई संयमित हुन अनुरोध गर्दै अवस्था शान्त पारेका थिए। दोस्रोपटकमा भने थप समाचार

अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

3 years ago Samaya Dristi 0
काठमाडौं , १५ माघ । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार काठमाडौं आउँदैछिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्। नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे थप समाचार

धनकुटा महोत्सवको भागदौडमा च्यापिएर नौ जनाभन्दा बढी घाइते

3 years ago Samaya Dristi 0
धनकुटा, १५ माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी थप समाचार

डोलप्रसाद बने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति

3 years ago Samaya Dristi 0
काठमाडौँ, १४ माघ । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा। मुकुल ढकालले बताए । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत थप समाचार

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु हुने

3 years ago Samaya Dristi 0
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।  सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र थप समाचार

चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुने

3 years ago Samaya Dristi 0
काठमाडौँ, १४ माघ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं। २ मा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ। निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्चले फैसला थप समाचार

कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गर्न सुझाव

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा १०, माघ कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गरिनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना इकाई कास्कीद्धारा आयोजित प्रदेशस्तरीय दोश्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । प्रदेश कृषि सचिव सहदेवप्रसाद हुमागाइँले बितरण गरिएको वजेट सही काममा उपयोग हुनु पर्ने थप समाचार

पाल्पा–गुल्मी सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने

3 years ago Samaya Dristi 0
पाल्पा , १० माघ । पाल्पा–गुल्मी सडकखण्ड एक महिना दैनिक १२ घण्टा बन्द हुने भएको छ। ​ तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो। बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ। यस्तै दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० थप समाचार

‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति

3 years ago Samaya Dristi 0
पोखरा, १० माघ । मनिपाल शिक्षण अस्पताल र बतास फाउन्डेसन बिच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बतास फाउन्डेसन बिच सहमति भएको हो । बतास फाउन्डेसनमा कार्यरत कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन्। मणिपाल शिक्षण थप समाचार

पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना

3 years ago Samaya Dristi 0
कास्की, १० माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिएका हुन् । उनका अनुसार १० थप समाचार