समाचार

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस

3 years ago Samaya Dristi 0
पोखरा, १८ फागुन, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ (प्रजातान्त्रिक व्यवसायी संघ), गण्डकी प्रदेशले आफ्नो प्रथम स्थापना दिवस एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । दिवसको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सभापति शर्माले प्रजातन्त्रवादी व्यवसायीलाई संगठित गर्दै व्यवसायी र राजनीतिबीच सहसम्बन्ध कायम गर्ने उद्देश्यका साथ संस्थाको गठन थप समाचार

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा

3 years ago Samaya Dristi 0
  पोखरा १६, फागुन गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको ४५ दीनको पुण्य तिथीमा ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली थप समाचार

ताल बाराही मन्दिर पुननिर्माणका लागि क्षमा पुजा

3 years ago Samaya Dristi 0
पोखरा फागुन १६ । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए । भुईंतला थप समाचार

राष्ट्रिय हेमजा आलु महोत्सवका लागी उपसमितिहरु पूर्णता

4 years ago Samaya Dristi 0
हेमजा, १३ फागुन। यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तरगत गठित विभिन्न उपसमितिलाई पूर्णता दिइएको छ । शनिवार बसेको सरोकारवालाको भेलाले यस अघि गठित विभिन्न उपसमितिलाई पूर्णता दिनुका साथै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाको नेतृत्वमा अनुगमन उपसमिति थप गरेको छ । महोत्सवलाई कृषि उत्सवका रुपमा मनाउने थप समाचार

नेपाल फोटोग्राफी समिट हुने

4 years ago Samaya Dristi 0
फागुन ११,नेपालगन्ज आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ( ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता थप समाचार

हेमजामा ११ औं राष्ट्रिय आलु महोत्सव हुने

4 years ago Samaya Dristi 0
गोविन्द तिमिल्सिना हेमजा, ९ फागुन आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा महोत्सव हुने छ । मंगलबार थप समाचार

उत्कृष्ट फोटो पत्रकार वाट लामिछाने पुरस्कृत

4 years ago Samaya Dristi 0
फागुन,काठमाडौ फोटोग्राफर संघ गण्डकी का मनाङ जिल्ला संयोजक नवीन लामिछाने पुरस्कृत भएका छन् । लामिछानेलाई आइतबार राष्ट्रिय समाचार समितिको ६२ओै बार्षिकोउत्सव समाहरोहमा उत्कृष्ट फोटो पत्रकार को रुपमा पुरस्कृत गरिएको हो । कार्यक्रममा लामिछानेलाई उत्कृष्ट फोटो पत्रकार र दुर्गम पत्रकारिता सम्मान गरि दुई पुरस्कारबाट सम्मानित गरिएको थियोे । लामिछाने मनाङका लागी नेपाल टेलिभिजन सम्वाददाता समेत रहेका थप समाचार

दुक्तानका गुरुङहरुको सामुहिक अर्घु सम्पन्न

4 years ago Samaya Dristi 0
फागुन ७, भक्त तामाङ दुक्तान पर्बत पर्बत जिल्ला साबिक कुर्घा ७ हाल माहाशिला गाउ पालिका ५ दुक्तानका च्म्ह्रु गुरुङ परिवारले आफ्नै गाउ ,पोखरा ,काठमाडौं र मधेस बसाइ सराइ गरी गएका सबै परिवारका बिगत ५ बर्ष सम्म गुमाएका आफन्तहरुको सामुहिक अर्घु (घेवा) अन्तिम संस्कार सम्पन्न गरेका छन । प्राय गुरुङहरुले मान्छे मरेको १३ दिन भित्र नै अर्घु थप समाचार

दुर्गा प्रसाईंद्धारा एमाले परित्यागको घोषणा

4 years ago Samaya Dristi 0
काठमाण्डौं, ०८ फागुन । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए । ‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’ कोइरालाले भने, ‘अब पार्टी केन्द्रले त्यो प्रक्रिया थप समाचार

राष्ट्रपति निर्वाचन बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

4 years ago Samaya Dristi 0
काठमाडौं, ८ फागुन । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् ।   कांग्रेस सभापति थप समाचार