समाचार

राष्ट्रपति निर्वाचन बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

3 years ago Samaya Dristi 0
काठमाडौं, ८ फागुन । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् ।   कांग्रेस सभापति थप समाचार

नेपालको पहिलो होमस्टेको रजत महोत्सव

3 years ago Samaya Dristi 0
२५ वर्ष अगाडी नेपालमा गाउं पर्यटन शुरु गर्ने स्याड.जा, सिरुवारी होमस्टेले आफ्नो रजत महोत्सव मनाएको छ । यही फाल्गुण ५ देखी ७ सम्म भएको सो रजत महोत्सव पर्यटन मन्त्री सुदन किरातीले उदघाटन गरेका थिए । उनी बिहिवार साझ सिरुवारी पुगेर त्यही बासबसी सुक्रबार कार्यक्रम दिनभर कार्यक्रममा सहभागि भएका थिए । नेपालमा गाउ रित्तिदै गएको र थप समाचार

सस्कृतीका धनी नेपाली संस्कारले गरिव बन्दै छौ ;

3 years ago Samaya Dristi 0
गाउको घरले बिदेश पुगेका वा शहर पसेका घरमालिक पर्खिरहेको छ । नेपाल गाउ नै गाउले ढाकिएको देश हो , नेपाल कृषि प्रधान देश हो । गलत यो अहिले नेपालका अधिकांस जनता गाउमा बस्छन र खेती पाती गर्छन । यो भनाई आज भन्दा ३० वर्ष अगाडीको हो अहिलेको हैन । सन १९९० देखी सन २०२० अर्थात थप समाचार

सिंहदरबारमा प्रतिपक्षी दलहरुको बैठक बस्दै

3 years ago Samaya Dristi 0
काठमाडौं, २१ माघ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बस्दै छ। शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विहान ११ बजेको दलहरुको बैठक आह्वान गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो। लामो समय थप समाचार

पूर्वप्रधानसेनापति कटवाल आईसीयूमा

3 years ago Samaya Dristi 0
काठमाडौँ, २० माघ । काठमाडौं स् पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल एकसातादेखि छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्। स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेकोनेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। ‘मृगौलामा समस्या देखिएपछि डायलासिस गराइरहनु भएको थियो। थप समस्या देखिएपछि उहाँ एक थप समाचार

पोखरामा किशोरी झुन्डिएको अवस्थामा फेला

3 years ago Samaya Dristi 0
पोखरा, २० माघ । पोखरामा १३ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । पोखरास्थित तालबाराही माविमा पढ्दै गरेकी किशोरी हिजो बुधबार साँझ करिब ७ बजे घरमा झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिनुभयो । उनी कक्षा ७ मा पढ्दै आएको जनाइएको छ । घटनाका सम्बन्धमा थप समाचार

फाल्गुन ११ देखि अन्तराष्ट्रिय उडान हुने

3 years ago Samaya Dristi 0
पोखरा, २० माघ । उद्घाटन भएको महिनादन बितिसक्दा पनि आन्तरीक उडानमात्रै सिमित पोखरा अन्तराष्ट्रिय विमानस्थलमा फेबु्रअरी २३ तारिख अर्थात फाल्गुन ११ गतेदेखि अन्तराष्ट्रिय उडान हुने भएको छ । कुनैपनि अन्तर्राष्ट्रिय उडानकालागि विमानस्थल सुरु भएको ४२ दिन कुर्नुपर्ने नियम अनुसार फेब्रुअरी २३ देखि उडान गर्न तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रबन्धक एवं सूचना अधिकृत थप समाचार

दुई अध्यादेश स्वीकृत

3 years ago Samaya Dristi 0
 पोखरा, २० माघ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका दुई अध्यादेश स्वीकृत भएका छन् । गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत गरेको थप समाचार

पक्राउ सांसदलाई छाड्न २४ घन्टे अल्टिमेटम

3 years ago Samaya Dristi 0
काठमाडौँ, २० माघ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो । ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा थप समाचार