समाचार

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

4 years ago Samaya Dristi 0
पोखरा,१८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए । नेपाल थप समाचार

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ गते हुने

4 years ago Samaya Dristi 0
पोखरा,१८ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सोही बैठकबाट थप समाचार

सन्दीपलाई थुनामै राख्न माग

4 years ago Samaya Dristi 0
काठमाडौं, १८ माघ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गत पुस २८ मा गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको हो ।   लामिछानेमाथि गत भदौ ५ गते राति एक नाबालिगलाई काठमाडौंको तिलगंगास्थित होटलमा लगेर थप समाचार

प्रतिनिधिसभा बैठक बस्दै

4 years ago Samaya Dristi 0
काठमाडौं, १८ माघ । आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ ।   बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड ९ख० बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को ९१० बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति थप समाचार

सभामुखलाई निवास पाउनै मुस्किल

4 years ago Samaya Dristi 0
काठमाडौं, १८ माघ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडेपछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन ।   लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । तर, अग्नि सापकोटा सभामुख चयन थप समाचार

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

4 years ago Samaya Dristi 0
काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ ९क्यान०ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।   मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिनअघिमात्र धरौटीमा रिहा भएका थिए । क्यानले सन्दीपलाई गत भदौ २३ मा निलम्बन गरेको थियो । थप समाचार

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

4 years ago Samaya Dristi 0
काठमाडौं, १८ माघ । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज विहानका लागि बोलाइएको बैठक भोलिका लागि सरेको महासचिव देव गुरुङले जानकारी दिए। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ। माओवादी केन्द्रले पार्टीका नेताको थप समाचार

१२ वटा कम्पनी कालोसूचीमा

4 years ago Samaya Dristi 0
काठमाडौं, १६माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना निकालेर विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको युनिभर्सल मल्टी सर्भिसेस प्रालि शङ्खमूल काठमाण्डौ, कुमार भण्डारी मुख्य व्यक्ति रहेको थप समाचार

आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

4 years ago Samaya Dristi 0
काठमाडौं, १६माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने श दिहीदवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस थप समाचार

एपीएफका खेलाडीमाथि दर्शकबाट बोतल प्रहार

4 years ago Samaya Dristi 0
पोखरा , १५ माघ । पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ खेल चलिरहेकै वेला दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो। खेल हेर्नका लागि प्यारापिटमा बसेका दर्शकले एपीएफका खेलाडीमाथि बोतल प्रहार गरेका हुन्। पहिलोपटक केही तनावग्रस्त भए पनि सुरक्षाकर्मीले दर्शकलाई संयमित हुन अनुरोध गर्दै अवस्था शान्त पारेका थिए। दोस्रोपटकमा भने थप समाचार