अन्तर्राष्ट्रिय

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

3 years ago Samaya Dristi Comments Off on नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित
पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा थप समाचार

कास्की हेभी इक्विपमेण्ट व्यवसायीको साधारण सभा काम र समयमा भुक्तानी नपाएको व्यवसायीको गुनासो समयमै भुक्तानी गरिने मेयर आचार्यको प्रतिवद्धता

3 years ago Samaya Dristi Comments Off on कास्की हेभी इक्विपमेण्ट व्यवसायीको साधारण सभा काम र समयमा भुक्तानी नपाएको व्यवसायीको गुनासो समयमै भुक्तानी गरिने मेयर आचार्यको प्रतिवद्धता
पोखरा, २० पुस । पोखराका नगर प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उनको भनाइ थियो । शुक्रबार कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघको आठौं साधारण सभाको उद्घाटन गर्दै उनले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने थप समाचार

धौलागिरी हिमाल

3 years ago Samaya Dristi Comments Off on धौलागिरी हिमाल
पर्वतको कार्किनेटा वाट देखीएको धौलागिरी हिमाल ,यो हिमाल समुन्दी सतह देखी ८१६७ मिटर अग्लो रहेको छ तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो

3 years ago Samaya Dristi Comments Off on पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो
पोखरा । २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो थप समाचार

काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न
पुस १५, काठमाडौं काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न भएको छ । गोकर्ण स्थित ग्राण्ड नोर्लिङ होटल एण्ड रिसोर्टमा सम्पन्न सो कार्यशालामा भारतका चर्चित फोटोग्राफर तथा प्रशिक्षक राजा अवस्थीले प्रशिक्षण दिएका थिए । संघका कार्यसमिति सदस्य, पदाधिकारीहरु,निवर्तमान अध्यक्ष,पुर्व अध्यक्षहरु ,संघमा आबद्ध सदस्य तथा अन्य फोटोग्राफरहरु सहित ६६ जनाको उपस्थितिमा कार्यशाला थप समाचार

अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित

3 years ago Samaya Dristi Comments Off on अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिको १२ औ वार्षिक साधारण सभा तथा मर्चर पछीको दोश्रो अधिवेशनले इन्द्र प्रसाद पौडेल सहित सञ्चालक समितिलाई निर्बिरोध  निवार्चित गरेको छ । यसैगरी उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सह सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सरिता सुबेदी र सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्ण प्रसाद दाहाल ठृल्दाई, नवराज अधिकारी,शान्ति गुरुड., बिष्णुहरि थप समाचार

लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन

3 years ago Samaya Dristi Comments Off on लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, १२ पुस । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको थप समाचार

पोखरामा आज देखी सडक महोत्सव सुरु

3 years ago Samaya Dristi Comments Off on पोखरामा आज देखी सडक महोत्सव सुरु
१२ पोखरा,कास्की पोखरामा आज देखी सडक महोत्सव सुरु भएको छ । पोखराको स्थापित ब्राण्ड हो सडक महोत्सव । २५ वर्ष अगाडि विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन अंग्रेजी नयाँ वर्ष मा महोत्सवको परिकल्पना गरिएको थियो । पोखराको लेकसाइडको कोमागाने पार्कमा बिहीबारदेखि २५ औँ संस्करणको महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे। रेस्टुरेन्ट तथा थप समाचार

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई

3 years ago Samaya Dristi Comments Off on नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई
पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन । १३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएकाछन । त्यसैगरी महा सचिवमा थप समाचार

आहा क्या राम्रो

3 years ago Samaya Dristi Comments Off on आहा क्या राम्रो
पोखरा महानगर पालिका वडा नम्वर २५ हेमजा देखी देखिएको सुन्दर हिमश्रृंखला तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार