अन्तर्राष्ट्रिय

पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम

2 years ago Samaya Dristi Comments Off on पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले आफ्ना सदस्यको लागि २ दिने भिडियो इडिटिड.को एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न गरेको छ । तालिमको समापन समारोहमा तालिम सहयोगी संस्था पोखरा महानगर पालिका आर्थिक बिकास महासाशाको प्रमुख मनहर कडरियाले ब्यावसायीहरुलाई उनीहरुकै आवश्यकता अनुसारका सिप र दक्षता अभिबृद्धि महानगर पालिका कटिबद्ध रहेको जानाकारी गराएका थिए । उनले महानगरपालिकाको थप समाचार

कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)
पोखरा २७, पुष पोखरेली व्याण्ड कन्दराले पोखरा तताउने गरी शुक्रबार पोखरामा आफ्नो प्रस्तुती सम्पन्न गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा आगन्तुकलाई भरभूर्ण मनोरन्जन दिएको छ । पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष थप समाचार

सम्पादकिय

2 years ago Samaya Dristi Comments Off on सम्पादकिय
नेतृत्व सफल हुनु नै राजा हुनु हो यहाँ त बंश लाई राजा मानियो र तेही बंश नाश गरेपछि राजा र प्रजामा फरक हुँदैन भनियो । तर अहिले स साना झोले राजा धेरै जन्मिए आफ्नो बर्ग भन्दा अको बर्गलाई हेप्ने मास्ने थिचोमिचो हुन थाल्यो ,बिचारमा धनमा बलमा गुटमा फरक ब्यक्तिलाई साशन गर्न थालियो सामाजिक न्याय हरायो थप समाचार

पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट

2 years ago Samaya Dristi Comments Off on पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट
पुष २५,पोखरा चर्चित पोखरेली व्याण्ड कन्दरा २० वर्ष पछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाबजारमा ‘पहिला घरदेश अनि परदेश’ भन्ने मूल मन्त्रका साथ गुञ्जिन लागेको हो । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको आयोजनामा ‘कन्दरा सांगीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस थप समाचार

दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा
पौष २५, हेमजा । दोस्रो माछापुच्छे« गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे« को आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छे«कोे समन्वयमा थप समाचार

नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न
  पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ । आइतबार देखि सोमबारसम्म महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल थिए । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाए । सोमबार तालिमको समापन गर्दै थप समाचार

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

2 years ago Samaya Dristi Comments Off on बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी
  पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ थप समाचार

आफनो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई वात्सायनको आग्रह

2 years ago Samaya Dristi Comments Off on आफनो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई वात्सायनको आग्रह
पोखरा २२, पुष चर्चित काटुनिष्ट दुर्गा बराल (वात्सायन) ले आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई बिषेश आग्रह गर्नु भएको छ । एटुजेड डटकम तथा पोखराक्लिक डटकममा विगत दुई बर्ष देखि कार्यरत जीवन बराल उच्च शिक्षा हासिल गर्न जापान जान लागेको पूर्वसन्ध्यामा आइतबार शुभकामना दिने कार्यक्रममा बोल्दै वात्सायनले उच्च शिक्षा हासिल गर्ने नाममा धेरै युवाहरु विदेशीको थप समाचार

आहा क्या रमाइलो

3 years ago Samaya Dristi Comments Off on आहा क्या रमाइलो
कास्की जिल्ला मादी गाउँपालिकाको चितेपानी देखी देखिएको मनोरम हिमश्रृंखला तस्विरः समयदृष्टिडटकम थप समाचार

बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने

3 years ago Samaya Dristi Comments Off on बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन । महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन थप समाचार