अन्तर्राष्ट्रिय

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान

3 years ago Samaya Dristi Comments Off on ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र थप समाचार

समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत
पोखराको पृथ्वी नारायण क्याम्पसमा स्नातकोत्तर तह प्रथम तथा दित्तिय वर्षमा भर्ना भएका नया बिद्यार्थीहरुलाई समाजशास्त्र बिद्यार्थी समाजको आयोजनामा सोमबार एक कार्यक्रमका साथ स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रम समाजशास्त्र बिद्यार्थी समाज पोखराले  गरेको हो  । कार्यक्रममा समाजशास्त्र बिभागिय प्रमुख शिव बहादुर थापाले समाजशास्त्र अध्यान गर्न आएका बिद्यार्थीले आफ्नो भविष्यको पेशा समाजशास्त्रलाई नै देख्ने गरि थप समाचार

हाईकर्स क्लव नेपालको साधारण सभा

3 years ago Samaya Dristi Comments Off on हाईकर्स क्लव नेपालको साधारण सभा
पोखरा,फागुन हाईकर्स क्लव नेपालले पोखरामा आफ्नो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । कृष्ण बहादुर रानाभाटको संयोजकत्वमा ५ वर्ष देखि नियमित सञ्चालन भएको सो हाईकर्स क्लवले हालै बिधिवत दर्ता प्रक्रिया पुरा गरेर आफ्ना हाल सम्मका ६३ सदस्य बिच यो प्रारम्भिक साधारण सभा गरेको हो । उक्त साधारण सभामा प्रमुख अतिथीको तर्फ बाट पोखरा महानगरपालिका वडा थप समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

3 years ago Samaya Dristi Comments Off on गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान
चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि थप समाचार

लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम

3 years ago Samaya Dristi Comments Off on लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम
फाल्गुन पोखरा लायन्स क्लब अफ पोखरा समर्पणद्वारा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीका बीच आयोजना गरेको कविता प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी मा.वि.का सचिन पौडेल प्रथम भएका छन् । यसैगरी, प्रतियोगितामा चण्डिका प्रा.वि.का आशिका सुनारले द्वितीय, बालमन्दिर मा.वि.का आयुष्मा पोख्रेलले तृतीय र लिला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार थप समाचार

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

3 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका थप समाचार

आसाम निवासी साहित्यकार पोखरामा सम्मानित

3 years ago Samaya Dristi Comments Off on आसाम निवासी साहित्यकार पोखरामा सम्मानित
फाल्गुन, पोखरा साहित्यकार नीता गुरुङ भाटिया पोखरामा एक समारोहबीच सम्मानित भएकी छन् । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अ.ने.सा.स भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो । सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि थप समाचार

हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

3 years ago Samaya Dristi Comments Off on हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान
१२ फाल्गुन पोखरा हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् थप समाचार

अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी

3 years ago Samaya Dristi Comments Off on अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी
पोखरा,फागुन अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ ।अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् । बरालले ११ औँ संस्करणको लाटोकोसेरो थप समाचार

समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद
पोखरा,फागुन, समाज चिन्ने शास्त्र नै समाजशास्त्र हो तर नेपालको परिप्रेक्ष्यमा बिश्वबिद्यालय स्तरमा पनि वास्तविक समाज चिन्न सक्ने बिषयबस्तु समेट्न सकिएको छैन । उक्त कुरा नेपालका अग्रणी समाजशास्त्री तथा त्रिभुवन बिश्वबिद्यालयमा समाजशास्त्र बिभागका पहिलो बिभागिय प्रमुख अग्रणी प्राध्यापक डा चैतन्य मिश्रले आज पोखरामा बताएका हुन । उनका अनुसार वास्तवमा समाज एक ब्यक्ति र समुहमा मात्र सिमित थप समाचार