अन्तर्राष्ट्रिय

पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सविन राई आउने

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सविन राई आउने
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, थप समाचार

हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति

3 years ago Samaya Dristi Comments Off on हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति
काठमाडौं, १ माघ । पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) हुनुुहुन्छ । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम थप समाचार

माघे सक्रान्ती

3 years ago Samaya Dristi Comments Off on माघे सक्रान्ती
सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले माघे सक्रान्ती दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको थप समाचार

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

3 years ago Samaya Dristi Comments Off on सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता
नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । थप समाचार

महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब

3 years ago Samaya Dristi Comments Off on महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब
पौष , पोखरा । हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ । शनिबार आयोजित हाइकिङ पोखरा ७ न्वारथोक बुलौदीबाट सरु भयो । हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले थप समाचार

लायन्स सेन्ट्रल गार्डनको लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

3 years ago Samaya Dristi Comments Off on लायन्स सेन्ट्रल गार्डनको लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
२९ पौष, पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छे« गाउँपालिकामा अवस्थित गौरीशंकर मनिलाल माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ९० जना विद्यार्थी भाइबहिनीको सहभागी रहेको थियो । कार्यक्रमका सभापति पूर्व अध्यक्ष असफल गौतमले विद्यालय पुस्तकालयका लागि क्लबकातर्फबाट ८ हजार बराबरको पुस्तक थप समाचार

पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम

3 years ago Samaya Dristi Comments Off on पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले आफ्ना सदस्यको लागि २ दिने भिडियो इडिटिड.को एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न गरेको छ । तालिमको समापन समारोहमा तालिम सहयोगी संस्था पोखरा महानगर पालिका आर्थिक बिकास महासाशाको प्रमुख मनहर कडरियाले ब्यावसायीहरुलाई उनीहरुकै आवश्यकता अनुसारका सिप र दक्षता अभिबृद्धि महानगर पालिका कटिबद्ध रहेको जानाकारी गराएका थिए । उनले महानगरपालिकाको थप समाचार

कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)
पोखरा २७, पुष पोखरेली व्याण्ड कन्दराले पोखरा तताउने गरी शुक्रबार पोखरामा आफ्नो प्रस्तुती सम्पन्न गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा आगन्तुकलाई भरभूर्ण मनोरन्जन दिएको छ । पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष थप समाचार

सम्पादकिय

3 years ago Samaya Dristi Comments Off on सम्पादकिय
नेतृत्व सफल हुनु नै राजा हुनु हो यहाँ त बंश लाई राजा मानियो र तेही बंश नाश गरेपछि राजा र प्रजामा फरक हुँदैन भनियो । तर अहिले स साना झोले राजा धेरै जन्मिए आफ्नो बर्ग भन्दा अको बर्गलाई हेप्ने मास्ने थिचोमिचो हुन थाल्यो ,बिचारमा धनमा बलमा गुटमा फरक ब्यक्तिलाई साशन गर्न थालियो सामाजिक न्याय हरायो थप समाचार

पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट

3 years ago Samaya Dristi Comments Off on पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट
पुष २५,पोखरा चर्चित पोखरेली व्याण्ड कन्दरा २० वर्ष पछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाबजारमा ‘पहिला घरदेश अनि परदेश’ भन्ने मूल मन्त्रका साथ गुञ्जिन लागेको हो । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको आयोजनामा ‘कन्दरा सांगीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस थप समाचार