अन्तर्राष्ट्रिय

पोखरा फोटोग्राफरको शुभकामना आदनप्रदान

3 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफरको शुभकामना आदनप्रदान
पोखरा कार्तिक ३ गते पोखरा फोटोग्राफर संघले आफनो संस्थाका सदस्यहरुलाई बिजया दशमी तथा दिपावली र आउदै गरेका चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । बिहिबार संस्थाको आफ्नै भवन पोखरा ४ स्थित टुढाकोपाटनमा संस्थासग अबद्ध सदस्यहरु बिच शुभकामना आदनप्रदान गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष बलराम शर्माले नेपालीको महान चाडहरुले हामी थप समाचार

टकशेरा (एक रमाइलो गाउँ)

3 years ago Samaya Dristi Comments Off on टकशेरा (एक रमाइलो गाउँ)
जिएस नेपाली, नेपालको पूर्बि रुकुम नया जिल्ला हो, यो जिल्ला २०७२ वाट रुकुमको पूर्व र पश्चिम २ भाग भएर बनेको हो । यो जिल्लाको पूर्वमा बाग्लुड. र पश्चिममा पश्चिम रुकुम छ भने उत्तरमा डोल्पा तथा ढोरपाटन आरक्षण क्षेत्र र दक्षिणमा रोल्पा रहेको छ । यस जिल्लाको जनसंख्या जम्मा ५३ हजार छ भने प्राचिन तथा मध्य थप समाचार

अन्नपूर्ण गाउपालिकाको बजार अनुगमन ब्यापक

3 years ago Samaya Dristi Comments Off on अन्नपूर्ण गाउपालिकाको बजार अनुगमन ब्यापक
नेपालीहरुको महान चाड दशै तथा तिहार जस्ता पर्वहरुको अवसरमा बजारमा हुने मुल्यबृद्धि तथा कृतिम अभाव र कालोबजारी रोक्न कास्कीको अन्नपूर्ण गाउपालिकाले बजार अनुगमन गरेको छ । साथै बजार अनुगमनको क्रममा बिक्रीको लागि राखिएको खाद्यपदार्थको गुणस्तर तथा उपभोग मिति समेत अनुगमन गरि खराव वा मिति सकिएका खाद्य तथा पेय पदार्थ जफत गरेर नष्ट गर्ने कार्य समेत थप समाचार

बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा

3 years ago Samaya Dristi Comments Off on बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा
शनिवार एक पुस्तक समाज समीक्षा माथी समीक्षा थियो । हलमा उपस्थ्ति मध्य एक पत्रकार मित्रले सोध्नुभयो यो पुस्तकका सामाग्री र अनुभव निकै राम्रो लाग्यो तर योे आवरणमा राखिएका फोटो गुगलबाट तानिएको हो वा कस्को हो ? मैले कार्यक्रम पश्चात सम्पादन मण्डललाई त्यही प्रश्न सोधे । उत्तर आयो हाम्रो आफ्नै कोहीले खिचेर दिएका हुन चोरिएको हैन थप समाचार

पोखराका पत्रकार बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत

3 years ago Samaya Dristi Comments Off on पोखराका पत्रकार बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत
आश्विन २७ गते ,शनिबार नेपाल वातावरण पत्रकार समूह नेवापस ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष थप समाचार

विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन

3 years ago Samaya Dristi Comments Off on विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन
कास्की , असोज कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा थप समाचार

हेमजामा भएको रक्तदानमा ४१ युनिट संकलन

3 years ago Samaya Dristi Comments Off on हेमजामा भएको रक्तदानमा ४१ युनिट संकलन
गोविन्द तिमिल्सिना हेमजा, २४ असोज लायन्स क्लब अफ पोखरा हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी र हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हेमजा ८८।५ मेगाहर्जको संयुक्त आयोजनामा बुधबार पोखरा २५ हेमजामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख थप समाचार

पोखरा म्याराथनको सह-प्रायोजकमा कृषि विकास बैंक

3 years ago Samaya Dristi Comments Off on पोखरा म्याराथनको सह-प्रायोजकमा कृषि विकास बैंक
असोज १९ ,पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको थप समाचार

दशैको छनक

3 years ago Samaya Dristi Comments Off on दशैको छनक
बर्षा सकिएसंगै शरद ऋतृ आगमन हुदै गर्दा गाउँका घरहरु लिपपोत गरेर चिरिच्याँट्ट पारेपछि दशै आएको महशुस गर्न सकिन्छ फोटोः घनश्याम पौडेल थप समाचार

सक्रिय ज्येष्ठ नागरिकलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह

3 years ago Samaya Dristi Comments Off on सक्रिय ज्येष्ठ नागरिकलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह
१४ असोज पोखरा ‘ज्येष्ठ नागरिकको अन्तरपुस्ताका लागि मानव अधिकार ः बिश्वब्यापी घोषणाका प्रतिज्ञा पुरा गर्दै’ भन्ने मुल नारा सहित आज पोखरामा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । ज्यष्ेठ नागरिकहरुको अन्तराष्ट्रिय पर्वको रुपमा मनाईने यो दिवस नेपाल सरकार, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा मनाउँदै गर्दा गण्डकी प्रदेश र स्थानीय निकायमा भने छुट्टाछुट्टै मनाएका छन् थप समाचार