अन्तर्राष्ट्रिय

पोखरामा छठ

3 years ago Samaya Dristi Comments Off on पोखरामा छठ
पोखरा को केदारेश्वोर मन्दिर सङै रहेको पार्वती छठ घाटमा छठ पुजाको तयारी तस्बिर: दुर्गा प्रसाद पौडेल थप समाचार

अस्ताम

3 years ago Samaya Dristi Comments Off on अस्ताम
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ६ स्थित पर्यटकिय गाउँ अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज वाट देखीएको मनोरम दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

उज्यालो पोखरा

3 years ago Samaya Dristi Comments Off on उज्यालो पोखरा
तिहारको झिलिमिली पोखरा उपत्यका सहति अन्नपूर्ण हिमश्रृंखला तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

3 years ago Samaya Dristi Comments Off on पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न
       कास्की जिल्लाको उत्तर पश्चिमी क्षेत्रको अन्नपूर्ण गाउपालिका ३ पाउदुरको लक्ष्मी आधारभुत बिधालयले आफ्ना पूर्व बिद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।  पाउँदुर पुरानो मैदान स्थित  बिधालयले यही शुभदिपावलीको अवसर पारी पूर्व विद्यार्थी पुनर्मिलन तथा वडास्तरीय आधारभुत बिधालय नृत्य प्रतियोगिता पनिसम्पन्न गरेको हो। यस्तै सोही कार्यक्रममा छविराज पौडेलको संयोजकत्वमा पूर्व बिद्यार्थी मञ्च पनि थप समाचार

सयपत्रि फुल मेला (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on सयपत्रि फुल मेला (फोटो फिचर)
पोखराको चिप्लेढुंगा स्थित तरकारी बजार मा सयपत्रि फुल मेला लागेको छ । सुपथ मूल्यमा फुलहरु बिक्रिभइरहेको कुरा स्थानिय ब्यापारी बताउछन। पोखरा महानपालिका तिहारको बेला फुलमा आत्मनिर्भर देखिएको छ। स्थानीय किसानले उत्पादन गरेको फुल श्री कम्प्लेक्स चिप्लेढुङ्गा, वडा कार्यलय १३ कुँडहर , १७ बिरौटा, १५ कोलपाटन, १० अमरसिंहचोक, आजिवन सहकारी १६, १९ ठुलिपोखरी र पोखरा ३१ थप समाचार

फोटोग्राफरको देउसी भैलो (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफरको देउसी भैलो (फोटो फिचर)
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले राहतकोष वृद्धिका लागी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। २०७० साल देखी स्थापना भएको फोटोग्राफर राहत कोषमा बिभिन्न समयमा आर्थिक सहयोग उठाई फोटोग्राफरको हितको लागी खर्च गर्ने गरिन्छ ।   थप समाचार

लक्ष्मी आधारभुत बिद्यालयले बिद्यार्थी पुनर्मिलन गर्ने

3 years ago Samaya Dristi Comments Off on लक्ष्मी आधारभुत बिद्यालयले बिद्यार्थी पुनर्मिलन गर्ने
अन्नपूर्ण गाउपालिका ३, कास्की पाउदुरको मैदान स्थित लक्ष्मी आधारभूत बिद्यालयले आफ्ना पूर्व बिद्यार्थीहरु बिच यसै शुभ दिपावलीको अवसर पारी आउदो कार्तिक २७ गते पुर्नमिलन कार्यक्रम गर्ने भएको छ । बिद्यालयका प्रधान अध्यापक टंकप्रसाद भण्डारीका अनुसार सो कार्यक्रममा बिद्यालय स्थापित समय ३१ वर्ष देखी सोही बिद्यालयमा अध्यान गरेका पूर्व बिद्यार्थीहरुको मञ्च गठन गर्नुको साथै बिबिध सास्कृतिक थप समाचार

करबाकेली काब्य यात्रा

3 years ago Samaya Dristi Comments Off on करबाकेली काब्य यात्रा
जिएस नेपाली वर्षेनी बिभिन्न स्थानहरुको प्रर्बद्धन सहित नियमित भैरहने काब्य यात्रा यस पटक चार दिने  काब्य यात्रा करबाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउपालिका ८ काफलडाडा, म्याग्दीको आयोजनामा भब्यताका साथ सम्पन्न भएको छ । काफलडाडामा बि सं २०६५ पछी बनाइएको पुन समुदायको कुलदेवता कारबकेली बाबाको मन्दिर र सोही परिसरको संग्राहलय तथा सामुदायिक भवनको प्राड.गढमा काठमाण्डौ, पोखरा थप समाचार

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै

3 years ago Samaya Dristi Comments Off on पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै
  पोखरा, कात्तिक । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर थप समाचार

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी

3 years ago Samaya Dristi Comments Off on पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी
पोखराका  फोटोग्राफरहरुको पहिचानको प्रतिक कैलाश सहकारीले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यो संस्था पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ७५ प्रतिशतको पर्यावाची कैलाश सहकारी बनेको छ भने पोखरेली फोटो ब्यावसायी भन्ने बित्तिकै कैलाश सहकारीका सदस्य हुन भन्ने बुझिन्छ । अर्थात जो कैलाशका सदस्य हुन उनीहरु मात्र पोखराका असल फोटोग्राफर तथा फोटोब्यावसायी हुन भन्ने थप समाचार