फोटो कथा

नेकपा माओवादी केन्द्र दोस्रो पोखरा महानगर अधिबेशन(फोटो फिचर)

5 years ago Samaya Dristi 0
नेकपाका नेता नारायणकाजी श्रेष्ठ द्वारा नेकपा माओवादी केन्द्र दोस्रो पोखरा महानगर अधिबेशन को समुद्घघाटन तथा देशभरिका अधिबेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बोधन तस्विरः नितेश राज पौडेल थप समाचार

१० औ महाधिवेशन बिशेष

5 years ago Samaya Dristi 0
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह स्थल नारायणी किनारमा उर्लिएको मानव समुन्द्र फोटो फिचर थप समाचार

कोदो

5 years ago Samaya Dristi 0
कोदो विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । यो बिभिन्न देशका केही पहाडी भेकको एक प्रमुख खाद्य हो। मधुमेह ९डायबेटिज०(को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी खाद्य पदार्थ हो। समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ। यसमा क्यालसियम, फस्फोरस र फलामको थप समाचार

बिहानी को सूनौलो हिमाल

5 years ago Samaya Dristi 0
कास्कीको पर्यटकिय स्थल घान्द्रुक बाट सुूर्योदयको समयमा देखिएको अन्नपूर्ण तथा मापुच्छ«े हिमाल को सूनौलो दृश्यतस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

छठ पर्व (फोटो फिचर)

5 years ago Samaya Dristi 0
पोखराको नदिपुर स्थित नारायणस्थान मन्दिर परिसरमा छठ पर्व मनाउदै भक्तजनहरु तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

फेवताल को किनारमा

5 years ago Samaya Dristi 0
समय संगै सबै बदलिदै गर्छनकहिले साथी कहिले सम्वन्ध कहिले आफन्त र कहिले आफ्नै मन पनिएकान्त खोज्दै एउटा जिन्दगी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरामा झरी

5 years ago Samaya Dristi 0
मौसम को बदली संगै पोखरामा पानी परिरहेको छप्लास्टिक ओढेर तरकारी बेच्न जौदै एक महिलातस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

शरद ऋतु

5 years ago Samaya Dristi 0
ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो शरदऋतु । यो ऋतु बसन्त ऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षा ऋतुको समाप्ती पछि शरद ऋतु सुरु हुन्छ। शरद ऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरद ऋतु रहेको हो । असोज र कार्तिक २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।मौसम खुलेर निलो थप समाचार

पोखरामा मिनि सडक महोत्सव हुने

5 years ago Samaya Dristi 0
पोखरा १० , असोजपोखराको लेकसाइडमा मिनि सडक महोत्सव हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल रेबान पोखराले आगामी सोमबार एक दिने मिनि मिनि सडक महोत्सव आयोजना गरेको हो । कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई व्युउताउन सकिने आशाले विश्व पर्यटन दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको रेवानका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण थप समाचार

आहा कति राम्रो हेमजा गाउँ

5 years ago Samaya Dristi 0
माछापुच्छ«े गाउपालिका धिताल अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज वाट देखीएको हेमजा गाउँ र भुपि शेरचन राजमार्ग को मनोरम दृश्यतस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार