फोटो कथा

भैरव नाच तयारी (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखराको भैरवटोल स्थित भैरव मन्दिर वाट भैरव नृत्य को प्रशिक्षण प्रारम्भका लागी तयारी स्वरुप पुजा गरिंदै र प्रारम्भमा किसिली चढाउने परम्परा रहीआएको छ । तस्विर ः सन्देश उदास थप समाचार

कैलाश सहकारीले सम्मान सहित दर खुवायो (फोटो फिचर)

4 years ago Samaya Dristi 0
८ भाद्र,पोखरापोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको साझा संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले भर्खरै सम्पन्न भएको अबिधेशन वाट पोखरा फोटोग्राफर संघको नव निर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान गरेको छ । बुधवार भएको एक कार्यक्रममा कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी लगायतको सञ्चालक समितिले नव निर्वाचित पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल लगायत उपाध्यक्ष थप समाचार

समयको परिर्वतन

4 years ago Samaya Dristi 0
२०६३ मा पोखराको बिरौटामा किसान धान रोपाइमा खेततर्फ जादै । अर्को २०७९ मा अहिले फेरी पहिलेकै ठाउबाट पोखराको बिरौटा खेतमा बनेको शहर स्कुल जादै गरेकाहरु । थप समाचार

तेस्रो पोखरा फोटोग्राफी अवार्ड सम्पन्न (विजेता फोटोहरु,फोटोफिचर)

4 years ago Samaya Dristi 0
भाद्र ५,पोखरा पोखरा फोटोग्राफर संघले सन्चालन गरेको तेस्रो पोखरा फोटोग्राफी अवार्ड शनिबार एक कार्यक्रमका बिच वितरण गरेको छ । संस्थाको ४१ औं साधारणसभा तथा अधिवेशनको अवसरमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का को समुपस्थितिमा उक्त अवार्ड वितरण गरिएको थियो १ .अशोक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९यसका लागि पोखरा थप समाचार

पोखरा फोटोग्राफर संघको नेतृत्वमा रामचन्द्र पोख्रेल

4 years ago Samaya Dristi 0
पोखरा क्षेत्रका फोटो ब्यावसायीहरुको संस्था पोखरा फोटोग्राफर संघको सनिवार भएको ४१ औ साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र पोख्रेल निर्वाचित भएका छन । कुल ११ सदस्यिय कार्य समितिमा उपाध्यक्षमा भक्त तामाड. सचिवमा देवानन्द पोख्रेल, कोषाध्यक्षमा नन्दकला पौडेल र सदस्यहरु कल्पना अधिकारी, अग्नीधर तिमिल्सेना, प्रकाश पौडेल, शंकर कोइराला, हरिशरण ढुड.गाना, स्वदेश शाही र बिनय कुमार श्रेष्ठ निर्वाचित थप समाचार

तेश्रो पोखरा फोटोग्राफी अवाडको नतिजा घोषणा लाइफ टाइम एचिभमेन्ट अवार्ड जयन्द्रराज राजभण्डारीलाई

4 years ago Samaya Dristi 0
पोखरा,भाद्र ३पोखरा फोटोग्राफर संघद्वारा संचालित तेश्रो पोखरा फोटोग्राफी अवार्डको नतिजा आज एक कार्यक्रमका विच घोषणा गरिएको छ । १८३ औ फोटोग्राफी दिवस को अवसर पारेर आयोजना गरिएको प्रभात फेरी सिद्धार्थचोक,मानवअधिकारचोक,विपि चोक,महेन्द्रपुल हुदैं डि भिलेज रेष्टुरेण्टमा आई समापन भएको थियो । पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा यस वर्ष बिभिन्न ८ बिधामा थप समाचार

एनएफपीजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड प्रदान गर्ने

4 years ago Samaya Dristi 0
काठमाडौं, ३ भाद्र । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे०ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगीत गर्ने भएको छ । १८३औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको उपलक्ष्यमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा समूह आफ्नो स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो । २५ र्औ वार्षिकोत्सवका क्रममा समूहले असोज ६ थप समाचार

विश्वचर्चित फोटो किसिङ्ग सेलर जो मूर्तीमा परिणत भयो” (सन्दर्भ बिश्व फोटोग्राफी दिवस)

4 years ago Samaya Dristi 0
भक्त तामाङ ,मिराज आज १८३ औं विश्वफोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सय भन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखे ।विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्रीगरिरहेको देखे । त्यसपछि मेरोमनमा जिज्ञासा सुरु भयो र मैले थप समाचार

पुम्दिकोटमा दर्शनार्थीको भिड(फोटो फिचर)

4 years ago Samaya Dristi 0
साउन,पोखराफेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । समुन्द्र सतहदेखी करिव १५०० सय मिटरको उचाईको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना गरेदेखी नै पोखरा क्षेत्र तथा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य को रुपमा विकास थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो पठाउन ६ दिन बाँकी

4 years ago Samaya Dristi 0
१९ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो सवमिट गर्न केवल ६ दिन बाँकी रहेको छ । गण्डकी भरीका फोटोग्राफरहरुको उत्साहजनक रुपमा सहभागिता रहेको कुरा फोटो कलेक्शन संयोजक देवानन्द पोख्रेल ले बताएका छन् । बिभिन्न आठ वटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर, थप समाचार