फोटो कथा

आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)

6 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)
असोज,पोखरा शरद ऋतु तेसै त रमाईलो मौसम दशै र तिहारको लामो बिदा दशै सकिएपछि प्राय नेपालीहरु घुम्न निस्कने परम्पराको थालनी भएको छ । देशको पछिल्लो परिस्थिति र मौसमका कारणले गर्दा यसपाला पर्यटकहरुको तेति चलायमान नभएपनि निरासानै हुनुपर्ने अवस्था चाही नभएको स्थानिय पर्यटन ब्यवसायीहरु बताउछन । यतिबेला कास्की मुस्ताङ मनाङ बाग्लुङ म्याग्दी पर्वत का बिभिन्न हिमाली थप समाचार

आहा

6 months ago Samaya Dristi Comments Off on आहा
पोखराको चर्चित पर्यटकिय क्षेत्र सराङकोटको सराङकोट भ्यू प्वाइन्टबाट बिहीबार सूर्योदय र हिमशृङ्खला अवलोकन गर्दै पर्यटक । जेनजी आन्दोलनले प्रभावित पोखराको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने प्रयासमा छ । तस्बिर ः दुर्गाप्रसाद पौडेल थप समाचार

6 months ago Samaya Dristi Comments Off on
२७ औं पोखरा सडक महोत्सवको संयोजक चयन पोखरा असोज २३ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको मिति २०८२ असोज २३ गते वसेको कार्यसमितिसदस्यको वैठकवाट मिति २०८२ पौष १३ गते देखि १७ गते सम्म आयोजना गर्न गैरहेको २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष श्री वसन्त गौतम, सह संयोजकमा कार्यसमिति सदस्य श्री थप समाचार

साइकलमा सरर

6 months ago Samaya Dristi Comments Off on साइकलमा सरर
पोखराको काहुंडांडामा साइकलमा गुड्दै हिमाल पोखरा बजार तालहरु हेरेर रमाउने एउटा उत्कृष्ट गन्तब्य बनेको छ तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

खुल्दै छ मौसम

6 months ago Samaya Dristi Comments Off on खुल्दै छ मौसम
पोखरादेखी उत्तरी क्षेत्रमा पर्ने भुर्जुङखोला देखी आज देखिएको माछापुच्छ«े हिमाल तस्विरः धन तामाङ थप समाचार

चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन

7 months ago Samaya Dristi Comments Off on चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन
कमल पौडेल अथक पोखरा १०, असोज चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त वनाउन सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा विहीवार पोखरामा आयोजित कास्कीका कार्यालय प्रमुख सँगै सरोकारवाला सँगको छलफलमा वोल्ने वक्ताले सो सुझाव दिएका हुन् । पछिल्लो समयमा जेनजी आन्दोलनको फाइदा उठाउँदै समाजमा हुने चोरी, डकैतिलाई विशेष ध्यान दिन उनीहरुले आग्रह थप समाचार

पर्यटन को आर्कषण

7 months ago Samaya Dristi Comments Off on पर्यटन को आर्कषण
मर्दिहिमाल पदमार्गवाट देखीएको बादलडाँडा र अन्नपूर्ण हिमचुली हिमालको मनोरम दृश्य थप समाचार

7 months ago Samaya Dristi Comments Off on
पोखरा,असोज ५ वर्षा कम हुंदै गएपछि विस्तारै शरद ऋतुको सुरुवात हुने गर्दछ प्राय यो ऋतुमा रमाइलो मौसम हुन्छ, शरद ऋतु अघिको गर्मीको वर्षाको समयमा आर्द्रता र फोहोरबाट मुक्त हुन्छ हिमालहरु खुल्दछन पहाडहरू खुल्ला हुन्छन् दिनहरू उज्यालो हुन्छन् दिन धेरै तातो र धेरै चिसो हुँदैनन् भने रातहरू पनि धेरैचिसो हुदैनन् । यो समशीतोष्ण मौसममा नेपालीहरुको महान थप समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

7 months ago Samaya Dristi Comments Off on दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
पोखरा, ३ असोज विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन थप समाचार

फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट

7 months ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट
भाद्र,पोखरा फोटोग्राफर संघ गण्डकीले गत शनिबार आफ्नो सातौँ स्थापना दिवस का अवसरमा फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरलाई सम्मान गरिएको थियो । संघले आयोजना गरेको मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा पोखराका देवानन्द पोख्रेलले खिचेको फोटो उत्कृष्ट बन्यो भने नेचर एण्ड ल्याण्डस्केप तर्फ पोखराकै बसन्त पौडेलले खिचेको फोटो प्रतियोगिताको फोटो उत्कृष्ट बन्यो। मिराज राष्ट्रिय थप समाचार