फोटो कथा

चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन

9 months ago Samaya Dristi Comments Off on चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन
कमल पौडेल अथक पोखरा १०, असोज चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त वनाउन सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा विहीवार पोखरामा आयोजित कास्कीका कार्यालय प्रमुख सँगै सरोकारवाला सँगको छलफलमा वोल्ने वक्ताले सो सुझाव दिएका हुन् । पछिल्लो समयमा जेनजी आन्दोलनको फाइदा उठाउँदै समाजमा हुने चोरी, डकैतिलाई विशेष ध्यान दिन उनीहरुले आग्रह थप समाचार

पर्यटन को आर्कषण

9 months ago Samaya Dristi Comments Off on पर्यटन को आर्कषण
मर्दिहिमाल पदमार्गवाट देखीएको बादलडाँडा र अन्नपूर्ण हिमचुली हिमालको मनोरम दृश्य थप समाचार

9 months ago Samaya Dristi Comments Off on
पोखरा,असोज ५ वर्षा कम हुंदै गएपछि विस्तारै शरद ऋतुको सुरुवात हुने गर्दछ प्राय यो ऋतुमा रमाइलो मौसम हुन्छ, शरद ऋतु अघिको गर्मीको वर्षाको समयमा आर्द्रता र फोहोरबाट मुक्त हुन्छ हिमालहरु खुल्दछन पहाडहरू खुल्ला हुन्छन् दिनहरू उज्यालो हुन्छन् दिन धेरै तातो र धेरै चिसो हुँदैनन् भने रातहरू पनि धेरैचिसो हुदैनन् । यो समशीतोष्ण मौसममा नेपालीहरुको महान थप समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

9 months ago Samaya Dristi Comments Off on दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
पोखरा, ३ असोज विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन थप समाचार

फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट

10 months ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट
भाद्र,पोखरा फोटोग्राफर संघ गण्डकीले गत शनिबार आफ्नो सातौँ स्थापना दिवस का अवसरमा फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरलाई सम्मान गरिएको थियो । संघले आयोजना गरेको मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा पोखराका देवानन्द पोख्रेलले खिचेको फोटो उत्कृष्ट बन्यो भने नेचर एण्ड ल्याण्डस्केप तर्फ पोखराकै बसन्त पौडेलले खिचेको फोटो प्रतियोगिताको फोटो उत्कृष्ट बन्यो। मिराज राष्ट्रिय थप समाचार

बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)

10 months ago Samaya Dristi Comments Off on बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र १४ बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफी तथा सिनेमाको क्षेत्रमा लामो समयदेखी उल्लेख्य थप समाचार

खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न

10 months ago Samaya Dristi Comments Off on खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न
पोखरा, १२ भदौ । पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याङ्कीको कुल लागत २ लाख ५० हजार रहेको छ ।खानेपानी ट्याङ्कीको हस्तान्तरण प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे थप समाचार

निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा

10 months ago Samaya Dristi Comments Off on निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस थप समाचार

शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस

10 months ago Samaya Dristi Comments Off on शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस
४ भाद्र,पोखरा पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीजको अवसरमा दरखाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले प्रदान गर्ने थप समाचार

बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान

10 months ago Samaya Dristi Comments Off on बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान
३ भाद्र, पोखरा पोखरा फोटोग्राफर संघ ले बिभिन्न कार्यक्रम गरि बिश्व फोटोग्राफी दिवस मनाएको छ । १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम पोखराको मानवअधिकार चोक देखी सुरुभई चिप्लेढुंगा हुंदै पोखरा वडा नं ४ टुंडाको पाटनमा रहेको संघको कार्यालयमा पुगी सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक सदस्य धन सुब्बा रहेका थप समाचार