फोटो कथा

एगा पोखराको अभिमुखीकरण तालिम

8 months ago Samaya Dristi Comments Off on एगा पोखराको अभिमुखीकरण तालिम
पोखरा, १८ चैत । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज थप समाचार

पोखराका गणेश पर्यटनमन्त्री

8 months ago Samaya Dristi Comments Off on पोखराका गणेश पर्यटनमन्त्री
पोखरा, १३ चैत पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । भरखरै सम्पन्न निर्वाचनवाट  नयाँ पर्यटनमन्त्रीको रुपमा कास्कीबाट चुनाव जितेका खडगराज (गनेस) पौडेल नियुक्ती भएका छन् । बालेन सरकारमा गण्डकी प्रदेशबाट पर्यटन तथा संस्कृतीमन्त्रीमा पौडेल नियुक्त भएका छन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका तिलक बहादुर रानााभाटलाई पराजित गर्दै थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

8 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार

पोखराको उत्तरी क्षेत्रको दृश्य

8 months ago Samaya Dristi Comments Off on पोखराको उत्तरी क्षेत्रको दृश्य
यो तस्बिर पोखराको उत्तरतर्फ पर्ने हेमजा–याम्दी क्षेत्रको सुन्दर प्राकृतिक दृश्य हो। तस्बिरमा बगिरहेको स्वच्छ सेती नदी, हरियाली पहाड तथा टाढा देखिने हिमालहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउँछन्। विशेष गरी बीचमा स्पष्ट देखिने माछापुच्छ«े हिमाल र आसपासका अन्नपूर्ण रेन्ज का हिमश्रृंखलाले पोखरा क्षेत्रलाई अझ आकर्षक बनाएका छन्। हेमजा–याम्दी क्षेत्र प्राकृतिक दृश्य, नदी किनार र हिमालको मनोरम थप समाचार

दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल

8 months ago Samaya Dristi Comments Off on दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल
३८ वर्ष भइसकेछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना घटेको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीम बिच फाइनल खेल हुने तैयारी भइरहेको थियो । अधिकांश फाइनल खेल झै यसपटक पनि शनिवारकै दिन रोजिएको थियो । बि.सं. २०४४ फागुन २९ गते शनिवारका दिन थप समाचार

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

9 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग
पोखरा, ३ फागुन नेपाल फोटो पत्रकार संघ ९एनपिजेए० कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन थप समाचार

धौलागिरी हिमाल

9 months ago Samaya Dristi Comments Off on धौलागिरी हिमाल
म्याग्दीको घाडेपानी वाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य तस्विर सामाजिक सञ्जाल थप समाचार

आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात

9 months ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबार पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेशनल हङकङलाई १–० गोलले पराजित गर्दै सहाराले दोस्रो चरणमा स्थान बनाएको हो । सहाराको जितका थप समाचार

कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

10 months ago Samaya Dristi Comments Off on कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका थप समाचार