फोटो कथा

स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर (फोटो फिचर)

3 months ago Samaya Dristi Comments Off on स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर (फोटो फिचर)
पोखरा,असार आजको समयमा स्मार्टफोन प्रत्येक व्यक्तिको सबैभन्दा नजिकको साथी बनेको छ । तपाईं जहाँ गए पनि आफ्नो स्मार्टफोन साथमा बोक्नुहुन्छ र आवश्यक पर्दा फोटो क्लिक पनि गर्नुहुन्छ । उत्कृष्ट फोटो खिच्नका लागि केवल क्यामेराको मेगापिक्सल मात्र महत्त्वपूर्ण हुँदैन, त्यसलाई प्रयोग गर्ने तरिका अझै महत्वपूर्ण हुन्छ । यदि तपाईं फोन प्रयोग गर्दै हुनुहुन्छ र त्यसबाट शानदार थप समाचार

रमाइलो दृश्य अस्तामको(फोटो फिचर)

4 months ago Samaya Dristi Comments Off on रमाइलो दृश्य अस्तामको(फोटो फिचर)
आज असार को २ गते खुलेको मौसम, सुनौलो बिहान र हिमालको अद्भुत मुस्कान—माछापुच्छ«े गाउँपालिका अन्तरगत अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज(Annapurna Eco Village) बाट देखिएको प्रकृतिको अनुपम दृश्य फोटोः बिश्व अधिकारी थप समाचार

काठमाडौँ मा एआई (AI) सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

4 months ago Samaya Dristi Comments Off on काठमाडौँ मा एआई (AI) सम्बन्धी एक दिने कार्यशाला सम्पन्न
काठमाडौँ, ३१ जेठ। काठमाडौँ फोटोग्राफर संघ काठमाडौंको आयोजनामा शनिबार जेठ ३० गते   Upgrade Your Skill With AI तपाईंको अर्को पाइला , फोटो र भिडियो यहाँबाट सुरु हुन्छ भन्ने मुख्य नाराका साथ एक दिने विशेष कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ। नेपाल चलचित्र बिकास बोर्ड, ईन्टरनेशनल फिल्म फेस्टिबल समेतका प्रशिक्षक रहनु भएका ए आाई प्रशिक्षक श्री थप समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

4 months ago Samaya Dristi Comments Off on बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० थप समाचार

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

4 months ago Samaya Dristi Comments Off on बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने
लेखनाथ, २६ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा यहि जेठ २७ गते लेखनाथको बेगनासतालमा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन थप समाचार

आज बिश्व वातावरण दिवस

4 months ago Samaya Dristi Comments Off on आज बिश्व वातावरण दिवस
पोखरा, २२ जेठ आज बिश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु प्रकृति हस्तान्तरण गर्नु र वातावरण स्वच्छ राख्नु यसको मुख्य उद्येश्य हुनुपर्दछ । विश्व वातावरण दिवस २०२६ को नारा ूक्ष्लकउष्चभम दथ ल्बतगचभ। ँयच ऋष्mिबतभ। ँयच इगच ँगतगचभ।ू अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु थप समाचार

शालिग्राम मूर्ति

4 months ago Samaya Dristi Comments Off on शालिग्राम मूर्ति
घरपझोङ गा.पा. को आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाईको शालिग्राम मूर्ति तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर

4 months ago Samaya Dristi Comments Off on आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर
गत हप्ता चार दिन छुट्टीका कारण मुक्तिनाथ मन्दिरमा शनिवार आन्तरिक तथा बाहय दर्शनार्थिको घुईचो तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरामा जेष्ठ नागरिकमैत्री वाकिङ फुटवल खेलको तयारी

5 months ago Samaya Dristi Comments Off on पोखरामा जेष्ठ नागरिकमैत्री वाकिङ फुटवल खेलको तयारी
पोखरा ७, वैशाख कमल पौडेल अथक पोखरामा जेष्ठ नागरिकमैत्री वाकिङ फुटबल खेल प्रतियोगिता हुने भएको छ । पोखरा वडा नं ५ को सहयोग तथा जेष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा यही मंसिर ९ गते विहान ७ वजेदेखि वाराही माविको खेलमैदानमा सो खेल प्रतियोगिता हुने विहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । हिँड्दै थप समाचार

पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव

5 months ago Samaya Dristi Comments Off on पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव
पोखरा २६, वैशाख समयदृष्टि पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । थप समाचार