तीजको अवसरमा आश्रमलाई सहयोग (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on तीजको अवसरमा आश्रमलाई सहयोग (फोटो फिचर)
पोखरा, २८ भदौ नारिहरुको महान चाड हरितालिका तीजको अवसर पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिले पोखरा–२५ हेम्जामा रहेको मानव सेवा आश्रममा सहयोग गरेको छ । उक्त आश्रममा १५ हजार बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेको महिला उपसमिति संयोजक रिता पौडेलले बताईन । संघको महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर थप समाचार

स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिकमहोत्सव

3 years ago Samaya Dristi Comments Off on स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिकमहोत्सव
पोखरा । पर्यटन व्यवसायीमहिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिकमहोत्सव स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमाआयोजनागरिएको महिलाउद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीयउत्पादनको प्रवद्र्धन गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषदलगायतका संघसंस्थाको सहयोगमा सम्पन्नभएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफप्रतियोगिता, तीजगीतप्रतियोगिता, महिला थप समाचार

विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन शिलान्यास मञ्चन

3 years ago Samaya Dristi Comments Off on विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन शिलान्यास मञ्चन
पोखरा २७ भदौ। पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउने बताए । नाट्य क्षेत्र महत्वपूर्ण क्षेत्र भएको भन्दै यो क्षेत्रमा भविष्य भएको दावी समेत उनले गरें थप समाचार

पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहर कमाउने सिकाई

3 years ago Samaya Dristi Comments Off on पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहर कमाउने सिकाई
पोखरा । पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहर कमाउन सिकाइएको छ । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन सिकाइएको छ । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका जिल्लागत उत्पादनलाई समेत प्रवद्र्धन गरिएको छ । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा थप समाचार

समाजशास्त्रका प्राध्यापक तथा बिद्यार्थी बिच तीजको परिचर्चा

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्रका प्राध्यापक तथा बिद्यार्थी बिच तीजको परिचर्चा
नेपालीको पर्व तिज सस्कृती र समाजिक बिषेशताबारे समाजशास्त्रीहरुले परिचर्चा गरेका छन । पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्र बिषयमा अध्यायनरत स्नाकोत्तर तह चौथो सेमेस्टारका बिद्यार्थीको आयोजनामा भएको एक कार्यक्रममा समाजशास्त्रका उप प्राध्यापक तथा बिद्यार्थी बिच तीजको बिषयमा परिचर्चा कार्यक्रम भएको हो । कार्यक्रममा समाजशास्त्रका उप प्राध्यापक डा रामचन्द्र बरालले ऋषि पञ्चमीको महत्व र समाजशास्त्रको सम्बन्धबारेमा छोटो कार्यपत्र थप समाचार

सुवास नेम्वाङको निधन

3 years ago Samaya Dristi Comments Off on सुवास नेम्वाङको निधन
काठमाडौं, २६ भदौ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै वाथरुममा बेहोस अवस्थामा फेला परेका उनको परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याए पनि उनको निधन भइसेको खुलेको छ ।सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्थे । परिवारका सदस्यहरुका अनुसार राति १ बजे नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण थप समाचार

रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम

3 years ago Samaya Dristi Comments Off on रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम
पोखरा, २४ भदौँ । रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं ६ प्रथम हुन सफल भएको छ । हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं। ८ द्धितिय, जयमुल आमा थप समाचार

बिशाल बचत तथा ऋण सहकारीको अध्यक्षमा शिव

3 years ago Samaya Dristi Comments Off on बिशाल बचत तथा ऋण सहकारीको अध्यक्षमा शिव
कमल पौडेल अथक पोखरा २३, भदौ पोखरा ४ मा रहेको बिशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा एवं अधिवेशनले शिव शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बालकृष्ण ढकाल, सचिवमा प्रदीपकुमार मुल्मी, कोषाध्यक्षमा इन्द्रराज अर्याल चयन भएका छन् । सदस्यमा ईउलकुमारी पुन, बुद्धीप्रसाद पौडेल, रमा ढकाल, बुद्धीवहादुर कुँवर थप समाचार

अमृतको यादको कोलाज लोकार्पण

3 years ago Samaya Dristi Comments Off on अमृतको यादको कोलाज लोकार्पण
भाद्र २३, पोखरा कवि तथा लेखक अमृत क्षेत्रीको दोस्रो कृति यादको कोलाज को पोखरामा गृहलोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्त श्रेष्ठले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे । लोकार्पण कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य राख्दै विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा थप समाचार

बिकासमा केरला मोडलको बहस पोखरामा

3 years ago Samaya Dristi Comments Off on बिकासमा केरला मोडलको बहस पोखरामा
बास्तवमा केरला मोडल के हो र साच्चिकै केरला मोडलले कस्तो बिकास गरेको छ भन्ने कौतहलतालाई मेटाउन पृथ्वीनारायण क्याम्पस पोखरा को सोसियोलोजी बिभागको सक्रियतामा केरलाका प्राध्यापक तथा बिज्ञहरुसग प्रतक्ष र अनलाईन मार्फत भेट गराएर जिज्ञासा मेटाउने प्रयास गरेकोमा आदरणि गुरुहरु प्रति आभार ब्यक्त गर्न चाहन्छौ ।  राज्य र समाज बिकासमा केरला मोडल भनेर चिनिने पद्धतीबारेमा हामीले थप समाचार