3 years ago
Samaya Dristi
Comments Off on एन प्याव्सन कास्कीका निर्वाचित नयाँ समितिको पदस्थापना
पोखरा, २० भदौ । नेशनल प्याव्सन कास्कीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक तथा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गरेका हुन् । आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा हेमन्त अधिकारी, उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी, सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद
थप समाचार