तीजको खुसी

3 years ago Samaya Dristi Comments Off on तीजको खुसी
कसैका लागी कुनै जात बिशेषका लागी तीज हो भन्नेहरु पनि छन समाजमा तीजलाई भड्किलो बनाउन सहयोग गर्नेहरु पनि छन समाजमा पार्टी प्यालेस र होटलमा दर खाने हुने खानेहरुपनि छन समाजमा लामाचौर तिज मेलाको भिडमा देखीएको यो खुशी समग्रमा नेपाली महिलाहरुको खुसी बनेको छ यो चाड तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

लामाचौर तीज मेला

3 years ago Samaya Dristi Comments Off on लामाचौर तीज मेला
लामाचौर तीज महोत्सवको समापन समारोहको समुद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शरतसिंह भण्डारी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न

3 years ago Samaya Dristi Comments Off on धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न
पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ । महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले थप समाचार

काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे
३० भाद्र काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पन्डित, सहसचिवमा रण बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुशील ज्ञवाली चयन भएका छन् । सदस्यहरुमा हरी ज्ञवाली, किशोर रीजाल, कालिका थप समाचार

राधाकृष्ण मन्दिर लामेआहालमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ(सप्ताह) हुने

3 years ago Samaya Dristi Comments Off on राधाकृष्ण मन्दिर लामेआहालमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ(सप्ताह) हुने
पोखरा, २८ भदौ । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत थप समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई

3 years ago Samaya Dristi Comments Off on सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई
पोखरा २८, भदौं सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुहुने भएको छ । सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका थप समाचार

पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

3 years ago Samaya Dristi Comments Off on पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर
पोखरा, २८ गते । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो । पोखरा महानगरपालिका र कोइका बिचको थप समाचार

जरोटुप्पोमा कुशे औंशी तथा मोती विमर्श

3 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा कुशे औंशी तथा मोती विमर्श
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५८ औं मोती जयन्तीको अवसर पारेर कुशै औंशी तथा मोती विमर्श कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्थापनाकालदेखि नेपाली साहित्यका विशिष्ट प्रतिभाको जन्मजयन्तीलाई जरो मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए । थप समाचार

कांग्रेस नेता भोजवहादुरको स्मृतिमा न्यानो स्वीटर वितरण

3 years ago Samaya Dristi Comments Off on कांग्रेस नेता भोजवहादुरको स्मृतिमा न्यानो स्वीटर वितरण
कमल पौडेल अथक पोखरा २८, भदौरे, कास्की नेपाली कांग्रेस कास्कीका नेता स्वर्गीय भोजबहादुर गुरुङ सिकन्दरको तेस्रो स्मृति सभाको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा रहेको बहादुरे माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय भोजवहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा विहीवार उक्त न्यानो स्वीटर वितरण गरिएको हो । विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म थप समाचार

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

3 years ago Samaya Dristi Comments Off on नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
पोखरा २८, भदौ पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । संविधानसभा अध्यक्ष समेत रहनु भएका नेम्वाङको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँका छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् भने लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल थप समाचार