2 years ago
Samaya Dristi
Comments Off on बन्दीपुर केबलकार ब्यवसायिक संचालनमा
३१ जेठ, काठमाडौं तनहुँको पर्यटकीय स्थल बन्दीपुर देखी डुम्रेको केवलबार चोक सम्म बनेको केबलकार यही जेठ ३१ गते देखी ब्यवसायिक सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र टीयूभी सर्टिफिकेट प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी
थप समाचार