१४ असार ,पोखरा असार १२ महिनाहरू मध्यको तेस्रो महिना हो। सौर्य मासका अनुसार असार महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ। चन्द्रमासको अनुसार असारको महिना जेष्ठ पूर्णिमाको भोलि पल्टदेखि सुरु हुन्छ। असार सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना असार महिना भित्र पर्छ।
हाम्रो देश भौगोलिक भूबनोटका कारण अकाशे पानीमा धानको रोपाइँ गर्नुपर्ने हुन्छ । त्यसैगरी धान बालीको क्षेत्रफल तथा उत्पादन स्थितिलाई विश्लेषणात्मक रूपमा हेर्ने हो भने प्रमुख खाद्यान्न बालीका रूपमा धान बालीलाई लिइन्छ । नेपालको कुल १४ लाख ७३ हजार ४ सय ७० हेक्टर मा धानबाली लगाइने गरिन्छ । हाम्रो देशमा साधारणतया जुन १० तारिखबाट वर्षा सुरु हुने भनिएको छ । यसमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।
हाम्रो देशमा प्राय आकासे भरमा नै खेतिगर्ने चलन रहेको छ । कृषि प्रधान देश भनिएपनि कृषकको लागी उचित निति र नियम नभएको ले कृषिलाई जति नै प्राथमिकता रहे पनि कार्वान्वयन पक्ष फितलो रहेको छ । मानो रोपेर मुरी फलाउने महिनाको शुभकामना सबैमा ।
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन सुत्न० जाने...
Read More
१४ असोज पोखरा ‘ज्येष्ठ नागरिकको अन्तरपुस्ताका लागि मानव अधिकार ः बिश्वब्यापी घोषणाका प्रतिज्ञा पुरा गर्दै’ भन्ने मुल नारा सहित आज पोखरामा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । ज्यष्ेठ...
Read More
पोखरा २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८...
Read More
गोविन्द तिमिल्सिना हेमजा, ११ असोज हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेमजामा बिहीबार आम भेला सम्पन्न भएको छ । हेमजा युनाइटेडले आयोजना गर्न लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि आम...
Read More