खेलकुद

कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण

3 years ago Samaya Dristi Comments Off on कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण
कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो तेह्रौ वार्षिक उत्सवको अवसरमा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुले २०६८ मा खोलेको कैलाश सहकारीले यही पौष २ देखी ७ सम्म आफ्नो सप्ताह ब्यापी बार्षिक उत्सव कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा बुधबार उक्त संस्थाका पदाधिकारीहरुले पोखरा नगर पालिकाको सुदुर पश्चिम थप समाचार

२२ गते देखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

3 years ago Samaya Dristi Comments Off on २२ गते देखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने
पोखरा नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । थप समाचार

उज्यालो पोखरा

3 years ago Samaya Dristi Comments Off on उज्यालो पोखरा
तिहारको झिलिमिली पोखरा उपत्यका सहति अन्नपूर्ण हिमश्रृंखला तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

3 years ago Samaya Dristi Comments Off on पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न
       कास्की जिल्लाको उत्तर पश्चिमी क्षेत्रको अन्नपूर्ण गाउपालिका ३ पाउदुरको लक्ष्मी आधारभुत बिधालयले आफ्ना पूर्व बिद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।  पाउँदुर पुरानो मैदान स्थित  बिधालयले यही शुभदिपावलीको अवसर पारी पूर्व विद्यार्थी पुनर्मिलन तथा वडास्तरीय आधारभुत बिधालय नृत्य प्रतियोगिता पनिसम्पन्न गरेको हो। यस्तै सोही कार्यक्रममा छविराज पौडेलको संयोजकत्वमा पूर्व बिद्यार्थी मञ्च पनि थप समाचार

लक्ष्मी आधारभुत बिद्यालयले बिद्यार्थी पुनर्मिलन गर्ने

3 years ago Samaya Dristi Comments Off on लक्ष्मी आधारभुत बिद्यालयले बिद्यार्थी पुनर्मिलन गर्ने
अन्नपूर्ण गाउपालिका ३, कास्की पाउदुरको मैदान स्थित लक्ष्मी आधारभूत बिद्यालयले आफ्ना पूर्व बिद्यार्थीहरु बिच यसै शुभ दिपावलीको अवसर पारी आउदो कार्तिक २७ गते पुर्नमिलन कार्यक्रम गर्ने भएको छ । बिद्यालयका प्रधान अध्यापक टंकप्रसाद भण्डारीका अनुसार सो कार्यक्रममा बिद्यालय स्थापित समय ३१ वर्ष देखी सोही बिद्यालयमा अध्यान गरेका पूर्व बिद्यार्थीहरुको मञ्च गठन गर्नुको साथै बिबिध सास्कृतिक थप समाचार

करबाकेली काब्य यात्रा

3 years ago Samaya Dristi Comments Off on करबाकेली काब्य यात्रा
जिएस नेपाली वर्षेनी बिभिन्न स्थानहरुको प्रर्बद्धन सहित नियमित भैरहने काब्य यात्रा यस पटक चार दिने  काब्य यात्रा करबाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउपालिका ८ काफलडाडा, म्याग्दीको आयोजनामा भब्यताका साथ सम्पन्न भएको छ । काफलडाडामा बि सं २०६५ पछी बनाइएको पुन समुदायको कुलदेवता कारबकेली बाबाको मन्दिर र सोही परिसरको संग्राहलय तथा सामुदायिक भवनको प्राड.गढमा काठमाण्डौ, पोखरा थप समाचार

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै

3 years ago Samaya Dristi Comments Off on पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै
  पोखरा, कात्तिक । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर थप समाचार

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी

3 years ago Samaya Dristi Comments Off on पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी
पोखराका  फोटोग्राफरहरुको पहिचानको प्रतिक कैलाश सहकारीले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यो संस्था पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ७५ प्रतिशतको पर्यावाची कैलाश सहकारी बनेको छ भने पोखरेली फोटो ब्यावसायी भन्ने बित्तिकै कैलाश सहकारीका सदस्य हुन भन्ने बुझिन्छ । अर्थात जो कैलाशका सदस्य हुन उनीहरु मात्र पोखराका असल फोटोग्राफर तथा फोटोब्यावसायी हुन भन्ने थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन

3 years ago Samaya Dristi Comments Off on खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन
पोखरा १५ कार्तिक । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न थप समाचार

बारीको पाटामा, नेपालको पर्यटन बिकास

3 years ago Samaya Dristi Comments Off on बारीको पाटामा, नेपालको पर्यटन बिकास
जिएस नेपाली, कार्तिक,पोखरा, तनहूको दमौली बजार माथीको मानुड.कोट कोरोनो पछी पर्यटकिय स्थल बनेको हो । प्राय १५ देखी २५ वर्ष भित्रका युवायुवतीले भरिने गरेको यो पर्यटकिय गन्तब्य न त नेपाल सरकारको पर्यटन मन्त्रालय वा टुरिजम बोडले बनाएको हो वा टुरिजमको बिकास गर्ने भनेर बनेका हजारौ संस्था वा पर्यटन ब्यावसायीले नै बनाएको हो । यो स्वतह थप समाचार