खेलकुद

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

3 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल
पोखरा । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, थप समाचार

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

3 years ago Samaya Dristi Comments Off on नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित
पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा थप समाचार

पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो

3 years ago Samaya Dristi Comments Off on पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो
पोखरा । २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो थप समाचार

गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा विजय शाही सर्वसम्मत निर्वाचित

3 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा विजय शाही सर्वसम्मत निर्वाचित
  पोखरा। गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद थप समाचार

अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित

3 years ago Samaya Dristi Comments Off on अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिको १२ औ वार्षिक साधारण सभा तथा मर्चर पछीको दोश्रो अधिवेशनले इन्द्र प्रसाद पौडेल सहित सञ्चालक समितिलाई निर्बिरोध  निवार्चित गरेको छ । यसैगरी उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सह सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सरिता सुबेदी र सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्ण प्रसाद दाहाल ठृल्दाई, नवराज अधिकारी,शान्ति गुरुड., बिष्णुहरि थप समाचार

खेलकुद प्रतियोगिता तयारीको लागि गण्डकीमा बजेट अभाव

3 years ago Samaya Dristi Comments Off on खेलकुद प्रतियोगिता तयारीको लागि गण्डकीमा बजेट अभाव
पोखरा । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेशमा बजेट अभाव भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँगको छलफल कार्यक्रमको आयोजना गरेर यो विषयमा जानकारी गराएको हो । परिषदका थप समाचार

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई

3 years ago Samaya Dristi Comments Off on नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई
पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन । १३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएकाछन । त्यसैगरी महा सचिवमा थप समाचार

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु

3 years ago Samaya Dristi Comments Off on २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु
  पोखरा, पौष १० । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म थप समाचार

कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

3 years ago Samaya Dristi Comments Off on कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
घनश्याम पौडेल पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारीले आफ्नो तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ । गत शनिबार सप्ताहब्यापी कार्यक्रमको समापन समारोहमा संस्थाको स्मारिका बिमोचन, जेष्ठ शेयर सदस्यलाई सन्मान र शेयरसदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका सह रजिष्ट्रार इश्वरी ढकाल को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन स्मारिका थप समाचार

हिमाललाई ऐना बनाएर योगा

3 years ago Samaya Dristi Comments Off on हिमाललाई ऐना बनाएर योगा
पोखरा । जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् थप समाचार