खेलकुद

महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने

3 years ago Samaya Dristi Comments Off on महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्विर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ थप समाचार

पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०

3 years ago Samaya Dristi Comments Off on पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०
पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० माघ १ संक्रान्ति बिहान वाट शूरु हुने भएको छ । पहिलो उद्घाटन खेल गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लव बिच हुने आज पत्रकार सम्मेलनमा जानाकारी गराइएको छ । माघ १ देखी ६ सम्म सञ्चालन हुने उक्त भलिवल प्रतियोगितामा नेपालका थप समाचार

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

3 years ago Samaya Dristi Comments Off on सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता
नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । थप समाचार

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि बौदीकाली गाउँपालिकालाई

3 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि बौदीकाली गाउँपालिकालाई
पौष २८,हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी९बर्दघाट सुस्ता पूर्व० को बौदीकाली गाउँपालिकाले जितेको छ । माछापुच्छ्रे ३ घाचोकमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधि जितेको बौदीकालीले नगद रु थप समाचार

पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम

3 years ago Samaya Dristi Comments Off on पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले आफ्ना सदस्यको लागि २ दिने भिडियो इडिटिड.को एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न गरेको छ । तालिमको समापन समारोहमा तालिम सहयोगी संस्था पोखरा महानगर पालिका आर्थिक बिकास महासाशाको प्रमुख मनहर कडरियाले ब्यावसायीहरुलाई उनीहरुकै आवश्यकता अनुसारका सिप र दक्षता अभिबृद्धि महानगर पालिका कटिबद्ध रहेको जानाकारी गराएका थिए । उनले महानगरपालिकाको थप समाचार

एन प्याव्सनको रजत जयन्ती सरुभक्त र जर्ज जोन शिक्षा सेवाबाट सम्मानित

3 years ago Samaya Dristi Comments Off on एन प्याव्सनको रजत जयन्ती सरुभक्त र जर्ज जोन शिक्षा सेवाबाट सम्मानित
पोखरा, २४ पुस । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की (एन प्याव्सन) ले २५ औ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रम गरि मनाएको छ । रजत जयन्तीको अवसरमा यो वर्ष देखि शिक्षा सेवा सम्मान—२०८० वाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट जर्ज थप समाचार

माछापुच्छ्रे गा।पा अध्यक्ष कप भलिबल प्रतियोगिता स् दोस्रो दिन ६ खेल सम्पन्न

3 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गा।पा अध्यक्ष कप भलिबल प्रतियोगिता स् दोस्रो दिन ६ खेल सम्पन्न
पौष २६, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट न।पाले शुक्लागण्डकी म।पा तनहुँलाई, चापाकोट म।पा स्याङजाले ताराखोला गा।पा बाग्लुङलाई, बोदीकाली गा।पा नवलपुरले माछापुच्छे« गा।पा कास्कीलाई, चापाकोट न।पा स्याङजाले पुन निसीखोला गा।पा थप समाचार

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८० सुरु

3 years ago Samaya Dristi Comments Off on दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८० सुरु
पौष २६, हेमजा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना साथै ३ न। वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छे«–३, घाचोक थप समाचार

सम्पादकिय

3 years ago Samaya Dristi Comments Off on सम्पादकिय
नेतृत्व सफल हुनु नै राजा हुनु हो यहाँ त बंश लाई राजा मानियो र तेही बंश नाश गरेपछि राजा र प्रजामा फरक हुँदैन भनियो । तर अहिले स साना झोले राजा धेरै जन्मिए आफ्नो बर्ग भन्दा अको बर्गलाई हेप्ने मास्ने थिचोमिचो हुन थाल्यो ,बिचारमा धनमा बलमा गुटमा फरक ब्यक्तिलाई साशन गर्न थालियो सामाजिक न्याय हरायो थप समाचार

दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

3 years ago Samaya Dristi Comments Off on दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा
पौष २५, हेमजा । दोस्रो माछापुच्छे« गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे« को आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छे«कोे समन्वयमा थप समाचार