खेलकुद

लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव

3 years ago Samaya Dristi Comments Off on लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले थप समाचार

जिम्मेवारी कसको

3 years ago Samaya Dristi Comments Off on जिम्मेवारी कसको
पोखराको मुख्य बजार न्यूरोडमा फुटपाथमा यसरी पार्किङ्ग गरेर बटुवालाई हिड्न सास्ती भएको छ । जिम्मेवारी कसको थप समाचार

आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

3 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने
माघ ७ पोखरा । पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ गतेदेखि २० गतेसम्म हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा थप समाचार

गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

3 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र
पोखरा, ६ माघ । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समतिको उपाध्यक्ष राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सहकोषाध्यक्षमा विनिता केसी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा शुशिला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र थप समाचार

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । दुतराज संगै थप समाचार

बन्दीपुर केबलकार आगामी वैशाख देखि सञ्चालनमा आउने

3 years ago Samaya Dristi Comments Off on बन्दीपुर केबलकार आगामी वैशाख देखि सञ्चालनमा आउने
तनहुँ, ५ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका ४ मा केबलकार निर्माण बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले गरेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअगाडि थप समाचार

पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

3 years ago Samaya Dristi Comments Off on पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा थप समाचार

पोखरा महोत्सवमा आज शान्ति श्री र मेलिना राइ आउने

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा आज शान्ति श्री र मेलिना राइ आउने
पोखरा । पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा आज बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै लोकदोहोरी थप समाचार

पोखरा महोत्सवमा दर्शकको भिड

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा दर्शकको भिड
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन थप समाचार

आज एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ ।

3 years ago Samaya Dristi Comments Off on आज एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ ।
पोखरामा आज भएको टाइगर कप भलिबल प्रतियोगितामा एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ । आज उद्घाटन पछी भएको समूह बी को खेलमा एपिएफ नेपाल पुलिसलाई ३ नै सेटमा . जित्दै प्रतियोगितामा ३ अंक जोडेको छ । थप समाचार