समाचार

बर्षामा हुने ताल

3 years ago Samaya Dristi Comments Off on बर्षामा हुने ताल
पोखराको सेति नदिमा पानी को बहाव बढे सँगै रामघाटमा बनेको ताल तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन दिन्न ः सुरेन्द्रराज पाण्डे

3 years ago Samaya Dristi Comments Off on बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन दिन्न ः सुरेन्द्रराज पाण्डे
पोखरा १३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो । ‘हामीले परिवर्तन त ग¥यौ तर केन्द्रीकृत मानसिकता अझै थप समाचार

जनता राज्य मिले राज्यको समस्या हल हुन्छ,मन्त्री सिंखडा

3 years ago Samaya Dristi Comments Off on जनता राज्य मिले राज्यको समस्या हल हुन्छ,मन्त्री सिंखडा
पोखरा । सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुन्छ । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले धारणा राखिन । ‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै थप समाचार

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण

3 years ago Samaya Dristi Comments Off on फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण
काठमाडौं फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् । आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो । आरोहणका लागि सबैभन्दा कठिन मध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना थप समाचार

महाआरती

3 years ago Samaya Dristi Comments Off on महाआरती
श्रावण महिनाको शुक्लपक्षको अष्टमी तिथिमा भद्रकाली मन्दिरमा गरिएको  महाआरती को झलक तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा

3 years ago Samaya Dristi Comments Off on पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा
साउन ९ पोखरा । पोखरा कृषि पर्यटन सहकारी लिमिटेड स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमका विच प्रथम वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको जिल्ला बचत संघका अध्यक्ष भेषराज बरालले उद्घाटन गरे । उनले सहकारीले वित्तिय क्षेत्रको मेरुदण्ड रहेको बताए । उनले विधानमा उल्लेख भए अनुसार थप समाचार

साउने सोमवार (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on साउने सोमवार (फोटो फिचर)
साउन,पोखरा साउन भन्ने बित्तिकै सबैको मनमनमा शिवको आभाष हुने गर्दछ, शिवजी सँग जोडिएको महिना पनि हो साउन । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत थप समाचार

रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस

3 years ago Samaya Dristi Comments Off on रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस
पोखरा, साउन विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज यस अघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ । पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक थप समाचार

सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत

3 years ago Samaya Dristi Comments Off on सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत
पोखरा ६ साउन । पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सघंको उपाध्यक्षमा टोप बहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए थप समाचार

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा

3 years ago Samaya Dristi Comments Off on नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा
६ साउन,पोखरा नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् । उनि सिटी वाट टेलिभिजनमा कार्यरत रहेकी छन् । त्यसैगरी उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ र सदस्यहरुमा सुरज श्रेष्ठ, थप समाचार